News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

जुलोजिकल पार्कको विवाद मिलाएर लैजान आग्रह

पोखरा।  पोखरा महानगरपालिकाको लेखनाथस्थित पचभैयामा निर्माणाधीन पोखरा जुलोजिकल पार्कको विवादलाई मिलाएर लैजानुपर्नेमा युनाइटेड क्लबका सल्लाहकारहरूले जोड दिएका छन् । सामाजिक क्षेत्रमा अग्रणी युनाइटेड क्लबको पाँचाँै अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सल्लाहकारको तेस्रोे […]

हत्याका अभियुक्त सार्वजनिक  

मकवानपुर । जिल्ला प्रहरी कार्यालयले मकवानपुरले बकैया गाउँपालिका–४ निवासी २० वर्षीय विकास वाइवालाई खुकुरी प्रहार गरी हत्या गर्ने एक जना अभियुक्तलाई पक्राउ गरी सार्वजनिक गरेको छ । हत्यामा संलग्न सोही […]

गण्डकी प्रदेशका ११ जिल्लामा निःशुल्क कृषि बीमा कार्यक्रम लागू

म्याग्दी ।  गण्डकी प्रदेशका ११ जिल्लामा निःशुल्क कृषि बीमा कार्यक्रम लागू भएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले बाली र पशु बीमा गर्दा कृषकले तिर्नुपर्ने प्रिमियम शुल्क उपलब्ध […]

पूर्वसांसद लामाको निधनप्रति दुःख व्यक्त 

काठमाडौँ । पूर्वसांसद वीरबहादुर लामाको आज बिहान ६६ वर्षको उमेरमा असामयिक निधन भएकोप्रति पूर्वसांसद मञ्चले गहिरो दुःख व्यक्त गरेको छ । मञ्चका सचिव नरबहादुर हमालले आज जारी गरेको प्रेस विज्ञप्तिमा २०५६ […]

‘चरा पर्यटनका लागि पनि उत्तिकै आकर्षक गन्तव्य हो पोखरा’

वासुदेव पौडेल  पर्यटकीय नगरी पोखरा तालैतालको शहर हो । यहाँका नौओटा ताल रामसारमा सूचीकृत छन् । पोखराको बीच भाग भएर बग्ने सेती नदी, फुस्रेखोला हुँदै दक्षिण भेगस्थित सुरौदी लगायतका खोलानाला […]

गण्डकी प्रदेशमा कोरोना संक्रमित थप ४ जनाको मृत्यु

पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण आज पनि चारजनाले ज्यान गुमाउन पुगेका छन् । गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या एकसय ७ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले आज जारी गरेको […]

पर्यटकीय गन्तव्यमा आन्तरिक पर्यटक बढ्दै

पाल्पा । यहाँको पर्यटकीय गन्तव्यमा आकर्षक उद्यान निर्माण भएपछि आन्तरिक पर्यटकको चहलपहल बढेको छ । तिनाउ गाउँपालिका–६, मस्याम जन्तीलुङगको डाँडामा पर्यटकलाई आकर्षण गर्ने योजनाका साथ उद्यान निर्माण गरिएको छ । […]

तनहुँको मानहुँकोटमा एकैदिन १० हजार पर्यटक

दमौली । महर्षि वेदव्यासको तपोभूमि दमौली बजारको पश्चिमपट्टि शिरमा मानहुँकोटको डाँडो छ । आजभोलि मानहुँकोटको चर्चा जताततै सुनिन्छ । सामजिक सञ्जाल फेसबुक र सञ्चार माध्यममा मानहुँकोटको सुन्दरता र त्यहाँ पुगेका पर्यटकको […]

अख्तियारको ३० ‘स्टिङ अपरेसन’ : सहसचिवसमेत पक्राउ 

यति हुँदा हुँदै पनि अख्तियारमा दलगत छायाँ परेकै कारण ठुला–ठुला भ्रष्टाचारीहरु सजिलै उम्किने गरेका छन् । साना–साना माछा समाएर अख्तियार आफैंमा रमाएर बसेको छ । जनतालाई यस्तै केही स्टिङ अप्रेशनको […]

कोरोना संक्रमित पोखराकी २९ वर्षीया महिलासहित आज ३ जनाको मृत्यु

पोखरा । कोरोना संक्रमणका कारण गण्डकी प्रदेशमा आजमात्र तीनजनाको मृत्यु भएको छ । कोरोना संक्रमण कैं कारण यस प्रदेशमा एकसय तीनजनाले ज्यान गुमाई सकेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम […]