News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

संसद्‌बाट एमसीसी पारित नगर्न महासचिव विप्लवको चेतावनी, विज्ञप्तिसहित

काठमाडौँ  । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले सम्पूर्ण रूपले राष्ट्रहितविरुद्ध रहेको एमसीसीलाई संसद्‌मा दर्ता नगर्न चेतावनी दिएका छन् । साथै उनले सङ्घीय संसद्का सभामुख, राजनीतिक नेतृत्व र सम्बद्ध सबै निकायलाई […]

सन्तुलित र आदर्श जीवनका लागि ओशो दर्शन

के हो ओशो दर्शन ? ओशो दर्शन एउटा सन्तुलित आदर्श जीवन हो । यसलाई गृहस्थ सन्यासको रूपमा हेर्ने गरिन्छ । भौतिक जीवनसँगै अध्यात्मिक जीवन पनि जिउन सकिन्छ भन्ने ओशोको मान्यता हो । विश्वभर […]

‘परिवार नियोजन सेवाको बुझाई अझै पनि साँघुरो छ’: प्रमुख कविता अर्याल

कुनै बेला परिवार नियोजन सेवालाई जनसंख्या नियन्त्रणका लागि भनेर मात्र हेर्ने गरिन्थ्यो। तर अहिले परिवार नियोजन सेवा जनसंख्या नियन्त्रणका लागि नभई अधिकारको विषय बनेको छ। प्रजनन् र परिवार नियोजन सेवा […]

नेकपा (एकीकृत समाजवादी)को सातै प्रदेशमा कमिटी गठन

काठमाडौँ, २८ मङ्सिर । नेकपा (एकीकृत समाजवादी) निकट अखिल नेपाल महिला सङ्घले सातै प्रदेशमा कमिटी गठन गरेको छ । पार्टीको जनवर्गीय सङ्गठनका रूपमा हालै स्थापना भएको सङ्घले प्रादेशिक कमिटी गठन […]

देउवाले बढाए मतान्तर, ३१८१ गन्दा १५०६ मत

काठमाडौँ, २८ मङ्सिर । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबार भएको निर्वाचनको मतपरिणामअनुसार सभापति पदमा प्रधानमन्त्री एवं पार्टीका वर्तमान सभापति शेरबहादुर देउवाले मतान्तर बढाउँदै लग्नुभएको छ । राष्ट्रिय सभागृहमा जारी मतगणनामा […]

वागमतीका मुख्यमन्त्री पाण्डेले गरे मन्त्रिपरिषद् विस्तार, ५ मन्त्री र १ राज्यमन्त्री थपिए

काठमाडौँ । वाग्मती प्रदेशका ५ मन्त्री र १ राज्यमन्त्री शपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालयमा मंगलबार साँझ आयोजित एक समारोहमा नवनियुक्त मन्त्रीहरुले प्रदेश प्रमुख यादव शर्मासमक्ष पद तथा गोपनियताको […]