News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

के छ प्रचण्डको प्रतिवेदनमा ?

काठमाडौँ । नेकपा माओवादी केन्द्रको जारी महाधिवेशन अन्तर्गतको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका छन् । र, उनले पेश गरेको प्रतिवेदनमाथि छलफलका लागि विभिन्न २५ वटा समूह […]

बन्दसत्रमा प्रस्तुत प्रतिवेदनको समूहगत निष्कर्ष बुधबार पेश गरिने

काठमाडौँ । नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनको बन्दसत्रमा प्रस्तुत गरिएका प्रतिवेदनमाथि हुने समूहगत छलफलको निष्कर्ष बुधबार पेश गरिने भएको छ । आइतबारदेखि जारी महाधिवेशनको दोस्रो दिन अध्यक्ष पुष्पकमल दाहाल […]

२७१ जनामा कोरोना संक्रमण पुष्टि, १ को मृत्यु

काठमाडौ‌ । नेपालमा पछिल्लो २४ घण्टामा २७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार १५७ जनाको पीसीआर परीक्षणमा […]

सीआईबीले अनुसन्धान अघि बढाएपछि दीप बस्न्यात ‘सम्पर्कविहीन’

काठमाडौं । ललिता निवास जग्गा अनियमितता प्रकरणमा छानविन अघि बढेलगत्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त एवं पूर्वसचिव दीप बस्न्यात ‘सम्पर्कविहीन’ भएका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले […]

माओवादी बन्दसत्र- अध्यक्ष प्रचण्डद्वारा राजनीतिक प्रतिवेदन पेश

काठमाडाै‌ँ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गरिरहेका छन् । राजधानीको कमलादीस्थित महाधिवेशनस्थलमा सोमबारदेखि सुरु भएको बन्दसत्रमा प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरिरहेका हुन् । ‘२१ औं […]

माधव नेपालसहित १४ सांसदविरूद्ध ओलीले दायर गरेको मुद्दा पेसीमा

काठमाडौँ । माधव कुमार नेपालसहित १४ सांसदविरूद्ध नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा दायर गरेको मुद्दाको आज पेसी चढेको छ । नेपालसहित १४ सांसदलाई पदमुक्त नगरी नयाँ दल […]

अष्ट्रेलियामा ओमिक्रोन भेरियन्टबाट एक व्यक्तिको मृत्यु

काठमाडौं । अष्ट्रेलियामा कोभिड-१९ को नयाँ ओमिक्रोन भेरियन्टबाट एक व्यक्तिको मृत्यु भएको छ । सोमबार अष्ट्रेलियामा ओमिक्रोन भेरियन्टबाट ८० वर्षका एक पुरुषको मृत्यु भएको हो । मृतकले पूर्ण कोभिड लगाएका […]

माओवादी महाधिवेशन- प्रतिनिधिलाई कार्ड अनिवार्य

काठमाडौं । नेकपा माओवादीको आठौं महाधिवेशन अन्तर्गत आजबाट बन्दसत्र सुरु हुँदै छ । प्रज्ञा भवन कमलादीमा अहिले प्रतिनिधिहरू प्रवेश गर्ने क्रम जारी छ । ११ बजेदेखि सुरु गर्ने भनिएको बन्दसत्र […]

प्रधानन्यायाधीश राणाका भाइ, पत्नी र आफन्तको सम्पत्ति छानबिन गर्न माग

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको सम्पत्ति छानबिन गर्न माग गर्दै डाक्टर गोविन्द केसीले उजुरी दिएका छन्। आइतबार वृहत नागरिक आन्दोलनका तर्फबाट डाक्टर केसीले सम्पत्ति शुद्धिकरण विभागमा उजुरी दिएका हुन्। उक्त […]

हुम्लामा पुनः हिमपात, जनजीवन प्रभावित

सिमकोट । उच्च हिमाली जिल्ला हुम्लामा आइतबार साँझदेखि मौसमा फेरबदल आएसँगै हिमपात भएको छ । हिमपात हुँदा यहाँको जनजीवन प्रभावित बन्दै गएको छ । यहाँको तापक्रम माइनस ११ डिग्री सेलसियसभन्दा […]