News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

फेरि फैलिँदै कोरोना, महाधिवेशनपछि प्रचण्डसहित माओवादी नेताहरुमा संक्रमण पुष्टि

काठमाडौँ । माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनपछि पार्टीमा नेताहरुमा कोरोना संक्रमण देखिन थालेको छ । कतिपय नेता कार्यकर्ता अस्वस्थ भइ आरामरत रहेको अवस्था छ । माओवादीको पुस ११ देखि १८ […]

विवेकशील साझाको अन्तर्राष्ट्रिय समिति भंग भएको घोषणा, रवीन्द्र मिश्रसँग ‘सम्बन्धविच्छेद’

काठमाडौँ । विवेकशील साझा पार्टीका अन्तर्राष्ट्रिय सद्भाव समिति संयोजक सुरेश भट्टले पार्टीको अन्तर्राष्ट्रिय सद्भाव समिति भंग भएको दाबी गरेका छन्। अध्यक्ष रवीन्द्र मिश्रसँग असहमति राख्दै आएका भट्टले विज्ञप्ति जारी गरी […]

ओली-देउवा भेटवार्ता, के-के भयो कुराकानी ?

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रमुख प्रतिपक्षी दलका नेता ओली भेट्न प्रधानमन्त्री देउवा शनिबार विहान भक्तपुरको बालकोटस्थित ओली निवास […]

पाकरीखोला जलाशयको सम्भाव्यता अध्ययन गरिने

वालिङ, २४ पुस । स्याङ्जाको चापाकोट नगरपालिका–९ मा रहेको पाकरी खोला जलाशयको सम्भाव्यता अध्ययन र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) थालिने भएको छ । जिल्लाकै समथर र उर्बरायुक्त स्थान चापाकोटमा विशेष […]

खाँटी कृषकलाई होइन, कागज मिलाउनेलाई अनुदान !

काठमाडौँ, २४ पुस । संसदीय समितिमा खाँटी किसानले होइन, कागज मिलाउने टाठाबाठाले मात्र लाभ प्राप्त गरिरहेको भनी ‘कृषि अनुदान’ मा पुनर्विचार गर्न पर्ने आवाज उठेको छ । कृषकको नाममा व्यक्ति […]

सङ्ग्रहालय परिसरमा बनाउँदै गरेका संरचना भत्काउन सुरु

काठमाडौँ, २३ पुस । नारायणहिटी दरबार सङ्ग्रहालयभित्र रेष्टुरेन्टका लागि निर्माण गरिन लागेका संरचना भत्काउन सुरु गरिएको छ । रेष्टुरेन्टका लागि बतास समूहले बनाउँदै गरेको संरचना भत्काउन सुरु गरिएको नारायणहिटी दरबार […]

न्यायालयको समस्यामा कांग्रेसले कठोर निर्णय लिनुपर्छ- गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले न्यायालयमा देखिएको समस्या त्यहीँभित्र संवादबाट समाधान नगरे कांग्रेसले प्रधानन्यायाधीशले पद छोड्नुपर्ने निर्णय गर्ने बताएका छन् । आइतबार गोरखामा आयोजित पार्टी कार्यक्रममा उनले अदालत […]

बतासले लिएको पशुपति धर्मशालाबारे छानबिन गर्न समिति गठन

काठमाडौं । तीर्थयात्री बस्न बनाएको पशुपति धर्मशालामा बतास समूहले आफ्नो व्यापार स्थल बनाएको विषयमा छानविन गर्न संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले समिति गठन गरेको छ । शुक्रबार मन्त्रालयमा बसेको […]

एकैदिन थपिए झण्डै एक हजार कोरोना संक्रमित

काठमाडौँ । नेपालमा एकैदिन ९६८ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ९६८ जना संक्रमित थपिएका हुन्। पछिल्लो २४ घण्टामा १४ हजार ९७१ जनाको कोरोना परीक्षण गर्दा सो […]

२४ जनामा ओमिक्रोन पुष्टि भएलगत्तै अस्पतालहरुलाई तयारी अवस्थामा रहन निर्देशन

काठमाडौँ । थप २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएसँगै सरकारले अस्पतालहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । डेल्टा भेरियन्टको तुलनामा ओमिक्रोन संक्रामक भएकाले धेरै मानिस संक्रमित हुनसक्ने भन्दै सरकारले […]