News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

कोरोना नियन्त्रणबारे एमालेले प्रधानमन्त्रीलाई बुझायाे २२ बुँदे ध्यानाकर्षण पत्र (पूर्णपाठसहित)

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शनिबार कोरोना नियन्त्रणका लागि ध्यानाकर्षण पत्र बुझाएको छ । एमाले उपाध्यक्ष एवम संसदीय दलका उपनेता सुवाशचन्द्र नेम्वाङको नेतृत्वमा योगेश […]

सरकारलाई ताला बुझाउने निजी मेडिकल कलेजहरूको चेतावनी

काठमाडौँ । शृंखलाबद्ध रूपमा आक्रमण भइरहेको भन्दै एशोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेण्टल कलेज अफ नेपालका अध्यक्ष बसरुद्दिन अन्सारीले सरकारलाई मेडिकल कलेजको ताला बुझाउने चेतावनी दिएका छन्। शनिबार प्रेस विज्ञप्ति […]

एकै गाउँका छ जनाको मृत्युपछि शोकमा डुब्यो बन्दीपुर

दमौली, १ माघ । तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानीस्थित बाक्सेमा शुक्रबार राति भएको जीप दुर्घटनाले गाउँ शोकमा डुबेको छ । साराङघाटबाट धरमपानी भित्री सडकखण्डमा बाक्सेतर्फबाट धरमपानी जाँदै गरेको ग१ज ६५५५ नम्बरको […]

नेपालले चार्टर्ड जहाजमा अफगानिस्तानलाई सहयोग पठाउने

काठमाडौँ । नेपालले केही महिनाअघि तालिबानले सत्ता कब्जा गरेको मुलुक अफगानिस्तानलाई मानवीय सहायता गर्ने भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार नेपाली जनताका तर्फबाट अफगान जनतालाई सहयोग गर्न लागिएको हो। परराष्ट्र स्रोतका […]

थारु बस्तीमा माघीको रौनक

शेरबहादुर सिंह    महेन्द्रनगर, १ माघ । थारुहरुको महान् चाड माघीपर्वले पश्चिमी तराईका थारु बस्तीमा रौनक देखिएको छ । सुदूरपश्चिम प्रदेशमा कैलाली र कञ्चनपुरमा बसोबास रहेको थारु बस्तीमा माघीको उल्लास छाएको […]

घ्यू चाँकू दलेर माघे सङ्क्रान्ति मेला

भक्तपुर, १ माघ । माघे सङ्क्रान्तिको अवसरमा आज भक्तपुरको विभिन्न ठाउँमा मेला लागेको छ । घ्यू चाकु, तिलको लड्डु, हरियो साग, तरुल खाएर मनाइने यस पर्वका दिन आज भक्तपुरको तौमढीस्थित […]

सुनसान बन्यो देवघाट

चितवन, १ माघ । विगतका वर्षहरुमा भक्तजनले भीडभाड हुने पवित्र तीर्थस्थल देवघाट धाम यस वर्ष सुनसान भएको छ । कोभिडका कारण स्थानीय प्रशासनले देवघाट प्रवेश गर्ने नाका शिल गरेपछि देवघाट […]

रानीमहल सङ्ग्रहालयमा परिणत

रामपुर (पाल्पा), १ माघ । नेपालकै ताजमहलका रुपमा चिनिएको पाल्पाको रानीमहल दरबार सङ्ग्रहालयका रुपमा विकसित गरिएको छ । खड्ग शम्शेरले निर्माण गरेका सो दरबारमा उनले प्रयोग गरेका भाडा, मूर्ति, शङ्ख, […]

ब्राइटन र क्रिस्टल प्यालेस बराबरीमा रोकिए

काठमाडौँ । इंग्लीस प्रिमियर लिग फुटबल अन्तर्गत ब्राइटन एन्ड होभ आल्बिओन र क्रिस्टल प्यालेसबीचको खेल बराबरीमा सकिएको छ । आठौं स्थानको ब्राइटनले ११औं स्थानको क्रिस्टल प्यालेसँग १–१ को बराबरी खेलेको […]

7th National Yoga Day being observed virtually

Kathmandu. The seventh National Yoga Day is being observed by organising various programmes through virtual medium under the slogan ‘Yoga for overall development’. Following the increasing cases of coronavirus infection with […]