News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

७३औँ गणतन्त्र दिवसका अवसरमा भारतलाई राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको शुभकामना

काठमाडौँ । भारतको ७३औँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय समकक्षी राष्ट्रपति रामनाथ कोविन्दलाई शुभकामना सन्देश पठाउँदै उनको सुस्वास्थ्य र सुखका साथै भारतीय जनताको उत्तरोत्तर प्रगति र समृद्धिको कामना […]

देशभरका भन्सार कार्यालयमा आजदेखि अनलाइन प्रणाली लागू

काठमाडौं । सरकारले आजदेखि देशभरका भन्सार कार्यालयमा एकद्वार अनलाइन प्रणाली लागू गर्ने भएको छ। ७० औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा बुधबारदेखि एकद्वार अनलाइन प्रणाली लागू गर्न लागिएको भन्सार विभागका महानिर्देशक […]

राष्ट्रियसभा सदस्य निर्वाचन : बिहान ९ बजेदेखि मतदान

काठमाडौँ, १२ माघ। राष्ट्रियसभा सदस्य १९ रिक्त पदका लागि आज बिहान ९ बजदेखि मतदान हुँदैछ । देशका विभिन्न प्रदेशमा कायम रहेका आठ मतदानस्थल र १४ केन्द्रमा बिहान ९ देखि दिउँसो […]

जङ्गली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

दमक, १२ माघ ।  जङ्गली हात्तीको आक्रमणबाट झापाको दमक–३ दुम्सेमा गए राति एक वृद्धको मृत्यु भएको छ । दमक–३ गोलाटारका ६२ वर्षीय गणेश अधिकारीको जङ्गली हात्तीको आक्रमणबाट ज्यान गएको हो […]

पशुपतिको धर्मशाला बतासलाई दिने सम्झौता रद्द गर्ने निर्णय

यम बम/काठमाडौं, १२ माघ । राजनीतिक पहुँचको दुरुपयोग गर्दै ‘सेटिङ’मा पशुपति धर्मशाला लिजमा लिएर होटेल चलाइरहेको बतास अर्गनाइजेसनसँगको सम्झौता रद्द गर्ने कानुनी प्रक्रिया पूरा गर्न तीनसदस्यीय समिति गठन, ठेक्का प्रक्रियामा […]

बतासको काइदा : फाइदा हुने ठेक्का छाड्दै नछाड्ने, घाटा भए बीचमै सम्झौता तोड्ने !

गोविन्द सुवेदी पोखरा, १२ माघ । लिज सम्झौता सकिएको एक वर्ष हुँदासमेत पोखरास्थित प्रदेश संग्रहालय छाड्न अटेर गरिरहेको बतास अर्गनाइजेसनले विमानस्थलभित्र चमेनागृह सञ्चालन गर्न लिएको ठेक्का भने बीचमै तोडेको छ । […]

कोरोनाभाइरस २४ घण्टामा १२००८ जनामा कोरोना पुष्टि, ८ को मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा १२००८ जनामा कोरोना पुष्टि भएको छ। सोही अवधिमा ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २५ हजार ९०९ […]

सिटामोल सहज उपलब्ध गराउन सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

काठमाडौँ । सर्वोच्च अदालतले संघीय सरकार र सातै प्रदेशका सरकारलाई सिटामोल औषधिको अभाव हुन नदिन र सहज रुपमा उपलब्ध हुने व्यवस्था मिलाउन अल्पकालीन अन्तरिम आदेश दिएको छ । टीका बहादुर […]

थप १२ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु

काठमाडौ‌ । नेपालमा पछिल्लो २४ घण्टामा १२००८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १८ हजार १०३ जनाको पीसीआर परीक्षणमा […]

रुपन्देहीको देवदहको जंगलमा महिला र बालिकाको शव भेटियो

काठमाडौँ । रुपन्देहीको देवदहमा एक महिला र बालिकाको शव भेटिएको छ । देवदह नगरपालिकाको घोडाहास्थित जङ्गलमा एक महिला र एक बालिकाको शव फेला परेको ईलाका प्रहरी कार्यलय बुटवलका प्रमुख डिएसपी […]