News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

‘एमसीसी सम्झौतामा संशोधन सम्भव छैन’ : उपाध्यक्ष फातिमा

आगामी मार्च २२ (चैत ८) मा बस्ने बोर्ड बैठकले त्यस विषयमा निर्णय लिनेछ । ‘अमेरिकाबाट ५०० मिलियन डलर अनुदान पाउने सम्झौता नेपालले अनुमोदन नगरेमा त्यसलाई खारेज गर्ने अधिकार एमसीसीको बोर्डमा छ । […]

मौसममा आजदेखि सुधार आउने

काठमाडौँ । केही दिनयतादेखि पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले प्रभावित मौसममा आजदेखि सुधार भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबारदेखि नै सामान्यतया देशैभर मौसम सफा हुँदै गएको हो । […]

‘दिगो सामाजिक आर्थिक समृद्धिको नयाँ मार्ग पहिल्याउने प्रण गरौँ’ : राष्ट्रपति भण्डारी

काठमाडौँ, २३ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले दिगो सामाजिक आर्थिक समृद्धिको नयाँ मार्ग पहिल्याउन सबैले प्रण गर्नुपर्नेमा जोड दिनुभएको छ । वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा आज शुभकामना सन्देश […]

सरस्वती पूजा विधिपूर्वक आज गरिँदै

काठमाडौँ, २३ माघ । प्रत्येक वर्ष माघ शुल्क पञ्चमीको दिन गरिने सरस्वती पूजा विधिपूर्वक आज गरिँदै छ । यस अवसरमा विशेष गरी विद्यार्थी, लेखक, कवि, पत्रकार, कलाकारलगायतले सरस्वती, किताब, कपी, […]

विभिन्न जिल्लामा भएका दुर्घटनामा १६ को मृत्यु 

काठमाडौँ, २२ माघ । मुलुकका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा आज १६ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरीका अनुसार प्युठान, सुनसरी, सिरहा, रुपन्देही, स्याङ्जा र धादिङमा […]

पेरुको नाज्का मरुभूमिमा विमान दुर्घटना हुँदा ७ जनाको मृत्यु

ब्युनस आयर्स (अर्जेन्टिना), २२ माघ । पेरुको नाज्का मरुभूमिमा पर्यटक बोकेको विमान दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । आरपीपी प्रसारकका अनुसार विमानले पर्यटकहरूलाई नाज्का लाइनहरू देखाउनको लागि बोकेको […]

पाल्पामा चिसोबाट एकको मृत्यु

पाल्पा, २२ माघ । तानसेनमा चिसोले एक जनाको मृत्यु भएको छ । अर्घाखाँचीको छत्रदेव गाउँपालिका–४ रीठाको रुख निवासी ५२ वर्षीय गणेश परियारको चिसोले मृत्यु भएको हो । तानसेन नगरपालिका–६ बसपार्क […]

माछापुच्छ्रे गाउँपालिकाका दुई वडालाई जोड्ने पक्की मोटरेबल पुल निर्माण

कास्की, २२ माघ । माछापुच्छ्रे गाउँपालिकाका दुई वडालाई जोड्ने गरी पक्की मोटरेबल पुल निर्माण सुरु गरिएको छ । गण्डकी प्रदेश सरकार मातहतको पूर्वाधार विकास कार्यालयबाट माछापुच्छ्रे–२ र ३ जोड्ने गरी […]

फेरी अर्काे मौसमी प्रणाली विकसित हुने सम्भावना देखिएको छ : मौसमविद्

काठमाडौँ, २२ माघ । विगत केही दिनयतादेखि पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले प्रभावित मौसम आज रातिदेखि क्रमिक सुधार हुँदै जाने भएको छ । आज रातिबाट सो प्रणाली कमजोर हुँदै जाने […]

भूमि आयोग र तनहुँका स्थानीय तहबीच सहमतिपत्रमा हस्ताक्षर

दमौली, २२ माघ । भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि भूमि आयोग तनहुँले जिल्लाका सबै पालिकासँग सम्झौता गरेको छ । हालै मात्र गठन भएको आयोगले जिल्लाका […]