News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

साम्राज्यवादी तथा दलालहरूको कुप्रचारबाट भ्रमित नहुन प्रकाण्डको आग्रह

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले आफू एमाले प्रवेश गर्ने कुप्रचार भएको भन्दै त्यसप्रकारका समाचारबाट भ्रमित नहुन आग्रह गरेका छन् । यस विषयमा केही सञ्चारमाध्यममा आएका समाचारका […]

राप्रपाबाट अलग हुने कमल थापाको घोषणा

राप्रपाका पूर्वअध्यक्ष कमल थापाले राप्रपाबाट अलग हुने घोषणा गरेका छन् । हेटौडामा मंगलबार पत्रकार सम्मेलन गरेर थापाले पार्टीबाट अलग हुने घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमा थापाले भने, ‘अत्यन्त भारी […]

एमालेले प्रतिनिधि सभा बैठक अवरोध जारी राख्ने

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद् अवरोध जारी राख्ने भएको छ । गत भदौ २३ यता संसद् बैठक अवरोध गर्दै आएको एमालेले भोलि माघ २६ गते बुधबार बोलाइएको […]

भारतका दुई मुख्यमन्त्रीको ट्वीटरमा भनाभन

नयाँदिल्ली । भारतीय राज्यहरू नयाँदिल्ली र उत्तर प्रदेशका मुख्यमन्त्रीबीच सामाजिक सञ्जाल ट्वीटरमा भनाभन परेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार संसदमा दिएको अभिव्यक्तिका कारण उनीहरूबीच भनाभन परेको हो। एनडिटिभीका अनुसार मोदीले […]

इतिहासमा आज- घातक ग्यास प्रयोग गरेर मृत्युदण्ड दिएको त्यो दिन

एजेन्सी । आज सन् २०२२ को ८ फेब्रुवरी। आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ आज इतिहासमा भएका केही घटना घातक ग्यास प्रयोग गरी […]

मौसममा अझै सुधार भएन, तराईमा हुस्सु हटेन

काठमाडौँ । तीन दिन अघिको वर्षापछि मौसममा सुधार हुने अपेक्षा गरिए पनि तराईका जिल्लामा अझै हुस्सु हटेको छैन । पश्चिमी वायुको सामान्य प्रभाव रहेको बदलीसँगै हुस्सु/कुहिरो कायमै रहेको मौसम पूर्वानुमान […]

गण्डकी प्रदेशका अस्पतालमा बिरामीलाई सित्तैमा रगत

कास्की, २५ माघ । अस्पतालमा रगत दिएर उपचार गर्नुपर्ने बिरामी र आकस्मिक दुर्घटनाका कारण रगत चाहिने व्यक्तिका आफन्तले पैसा तिरेर रगत किन्नुपर्ने अवस्था छ । अस्पताल र चिकित्सकको सिफारिसमा रक्त […]

मनाङमा हिमपातले प्रभावित बनेको कोरोना बिरुद्धको खोप अभियान हिमपात रोकिए सँगै पुनः सुरु भएको छ ।

हिमपात रोकिए पछि कोरोना बिरुद्धको खोप अभियान शुरुभएसँगै ङिस्याङ गाउँपालिकाका वडाहरुमा खोप लगाउन हिउँमै हिडेर जाँदै गरेका स्वस्थ्यकर्मीहरु । तस्बिरः नवीन लामिछाने/रासस