News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

नेपाल पत्रकार महासङ्घ गण्डकीको अध्यक्षमा पौडेल

गण्डकी, २९ मङ्सिर । नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिको अध्यक्षमा रमेश पौडेल निर्वाचित हुनुभएको छ । शुक्रबार भएको निर्वाचनको निर्वाचन समितिद्वारा आज शनिवार सार्वजनिक मत परिणामअनुसार पौडेलले चार सय […]

पत्रकार महासंघ कास्कीमा माधव बराल निर्वाचित

पोखरा, २९ मंसिर । नेपाल पत्रकार महासंघ कास्की अध्यक्षमा माधव बराल निर्वाचित भएका छन् । उनले अध्यक्षका प्रत्यासी राजेन्द्र अधिकारीलाई मात्र ९ मतअन्तरले पराजित गर्दै आगामी ३ वर्षका लागि निर्वाचित […]

‘औषधि विधेयक अन्तिम चरणमा छ’ : स्वास्थ्यमन्त्री पौडेल

काठमाडौँ, २७ मङ्सिर : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले औषधि विधेयक अन्तिम चरणमा रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ‘औषधिको उत्पादन, वितरण, गुणस्तर तथा मूल्यका […]

पत्रकार महासंघ कास्कीको अध्यक्षमा डन न्यूजका सम्पादक राजेन्द्र अधिकारी चुनावी मैदानमा

पोखरा, २७ मंसिर । नेपाल पत्रकार महासंघ कास्कीको नयाँ नेतृत्वका लागि डन न्यूजका सम्पादक राजेन्द्र अधिकारी चुनावी मैदानमा उत्रिएका छन् । प्रेस सेन्टर र समाजवादी पत्रकार संगठनको तर्फबाट साझा उमेदवारको […]

रास्वपाका सभापति लामिछानेलाई फेरि पोखरा ल्याईदैं

वीरगञ्ज (पर्सा), २६ मङ्सिर । पर्सा जिल्ला सरकारी वकिल कार्यालयले सहकारी ठगीको अभियोगमा हिरासतमा लिएर अनुसन्धान भइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पोखरातर्फ पठाएको छ । लामिछानेसँगको बयान पूरा […]

छोरेपाटन माविमा पुस १४ गते विज्ञान प्रदर्शनी हुने

पोखरा २६ मङ्सिर । पोखराको छोरेपाटनस्थित छोरेपाटन माध्यमिक विद्यालयले ४६ओेैं वार्षिक उत्सवको अबसरमा आउँदो पुस १४ गते पोखरा महानगरस्तरीय माध्यामिक तह १ दिने विज्ञान प्रदर्शनीको आयोजना गर्ने भएको छ । […]

जनप्रिय बहुमुखी क्याम्पसको ३३ औँ वार्षिकोत्सव सम्पन्न

पोखरा, २५ मंसिर । जनप्रिय बहुमुखी क्याम्पसको ३३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मंगलबार पोखरामा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि क्याम्पसका संस्थापक प्राध्यापक एवम् पूर्व क्याम्पस प्रमुख पीताम्बर […]

रास्वपाका नेताहरूसँग लिखित जवाफ माग

काठमाडौँ, २५ मङ्सिर : अदालतको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) का नेताहरूसँग लिखित जवाफ माग गर्ने आदेश छ । न्यायाधीशद्वय विनोद शर्मा र महेश शर्मा पौडेलको संयुक्त […]

रौतहटमा जिप दुर्घटनामा आठ जनाको मृत्यु, पाँच घाइते

चन्द्रपर (रौतहट), २५ मङ्सिर । बारामा गढीमाईको दर्शन गरेर सिराहा फर्कँदै गरेको बा१६च ३१६२ नम्बरको जिप रौतहटमा दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् […]

‘आगामी निर्वाचन एक्लै प्रतिस्पर्धा गर्नसक्ने गरी सङ्गठन निर्माण गर्नुपर्छ’ : उपमहासचिव पुन 

दमौली (तनहुँ), २५ मङ्सिरः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले आगामी निर्वाचन एक्लै प्रतिस्पर्धा गर्नसक्ने गरी सङ्गठन निर्माणमा लाग्नुपर्नेमा जोड दिनुभएको छ । तनहुँको आँबुखैरेनी […]