
१रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
२असई बनाइदिन्छु भन्दै १० लाख ठगी
३पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
४झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
५२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
६पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
७घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
८जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
९सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
१०फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम
११एलपी ग्यासको बिक्री-वितरण व्यवस्थित गर्न निर्देशन
१२नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
१अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
२सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
३कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
४‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार’ बाट भूपाल सम्मानित
५१६ वर्षको प्रतीक्षापछि विश्व फुटबलको शिखरमा स्पेन
६भिटोफ गण्डकीको अध्यक्षमा रमेश अर्याल निर्वाचित
७गण्डकी प्रज्ञा-प्रतिष्ठान पदाधिकारी नियुक्तिबारे उच्च अदालतद्वारा कारण देखाऊ आदेश
८गाँजा विधेयक गण्डकी प्रदेश प्रमुखद्वारा फिर्ता
९स्याङ्जामा लागूऔषधसहित मालेपाटनका नरेन्द्र र सुरज पक्राउ
१०पिपिएलए कास्कीको अध्यक्षमा रुद्र कुँवर
११साढे ७ लाख घुससहित सर्लाही सिँचाइ डिभिजन प्रमुख र मेकानिकल अधिकृत क्वार्टरबाटै पक्राउ
१२सुन लुट्न आफ्नै साथीको हत्या, दुई जना पक्राउ
पोखरा, १२ भदौं । रचनाकार एवं गायिका दिलकुमारी खाँण (लक्ष्मी हमाल)को नयाँ समसामयिक तथा मौलिक तिज गीत ‘बुवाको आँगनीमा’ सार्वजनिक भएको छ । लय तथा शब्द संकलन लक्ष्मी आफँैले गर्नुभएको गीतमा आवाज पनि उहाँकै सुन्न पाइन्छ ।
गीतलाई बिनोद रसाइलीले एरेन्ज गर्नुभएको हो । गीतको रेकर्डिङ क्रेजी स्टुडियोमा गरिएको हो । उत्पादन र वितरण ‘म्युजिकल दिल’ युट्युबच्यानल मार्फत आज प्राज्ञ नगेन सिँह ठकुरीले गीतलाई सार्वजनिक गर्नु भएको हो ।
प्राज्ञ नगेन सिँह ठकुरीले सँस्कृति बढाउदैं लैजान पर्ने बताउदै यो बुबाको आँगनीमा तिज गीतमा नेपाली महिलाहरुको पिडा, भोगाई झल्केको हुनाले गीत हेरेर सुनेर प्रत्येक नेपाली महिलाले आफ्नै कथा, व्यथा सम्झने विश्वास व्यक्त गर्नुभयो ।
अनुप अधिकारीले निर्देशन गर्नुभएको भिडियोको सह–निर्देशक सोफी धरेल हुनुहुन्छ । प्रमुख छायाकंन मिलन शंकर र छायाकंन दिपेश केसीले गर्नुभएको भिडियोलाई सम्पादन र कलरिङ नेत्र गुरुङले गर्नुभएको हो । भिडीयोमा जय गुरुङको श्रृंगार रहेको छ ।
युवा निर्देशक अनुप अधिकारीले भिडियो बनाउँदै जाँदा महिलाहरुले भोग्नु परेको पीडा महसुस भएकाले अझ धेरै मेहनत गर्ने प्रेरणा मिलेको बताउनु भयो ।
लक्ष्मीले यो गीत तीस वर्ष अगाडि आफुले देखेका, भोगेका आधारमा यो गीत सिर्जना भएको जानकारी दिदँै गीतलाई सबैले मनपराउने विश्वास व्यक्त गर्नुभयो ।
गीतको भिडियोमा ज्योति हमाल, ईन्दु सेन, नज्योशा सिँह ठकुरी, बुलु शाहा, संगिता पौडेल, प्राज्ञ नगेन सिँह ठकुरी, विष्णु राज तिमिल्सिना, उज्ज्वलराज ढकाल, प्रभात अधिकारी, रिमा शाही, आनिया तामाङ, प्रमिसा सिलवाल, झुमा कुमारी शाही, खिमबहादुर शाही, आयुष्का श्रेष्ठ, सिम्रन शाही, सुशिल सुवेदी र सुस्मिता शाही आदि कलाकारको अभिनय हेर्न पाईन्छ ।
१अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
२सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
३कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
४‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार’ बाट भूपाल सम्मानित
५१६ वर्षको प्रतीक्षापछि विश्व फुटबलको शिखरमा स्पेन