
१पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
२सशस्त्र प्रहरीको विद्यालयको अनियमिततामा डिआइजी दिग्विजय पनि अख्तियारको छानबिनमा
३अवैध असुलीमा पक्राउ पुर्जी जारी भएपछि पूर्वमुख्यसचिव एकनारायण अर्याल फरार
४सिडिओ हुँदा भ्रष्टाचार, सहसचिव हुँदा अवैध असुली: उमेश ढुंगाना सीआईबीको हिरासतमा
५नेपाली श्रमिकबाट साढे दुई अर्ब ठगी, दुई पूर्वमन्त्रीसहित उच्च अधिकारी पक्राउ
६गाउँ फर्काउने लक्ष्यसहित पुस ८ मा सात सय कोल्मा बहाकोट क्रसकन्ट्री दौड
७वर्षमान पुनको दाबी: ‘बालेनले जुनसुकै बेला रविलाई थुन्न सक्छन्, एमाले एकताका लागि हतारियो’
८करिब ११ अर्बको अपचलन र ठगी काण्डमा बराह ग्रुपका अध्यक्ष शिव लामिछाने पक्राउ
९सरकारको प्रतिशोधविरुद्ध आन्दोलनको तयारी गर्न कार्यकर्तालाई ओलीको निर्देशन
१०जंगलमै पाँच साता बास बसेर सोवाङधुरीसम्म पदमार्ग तयार
११दबाब र प्रभावबाट मुक्त भएर अनुसन्धान गर्न आईजिपीको निर्देशन
१२सहकारी ठगी कसुरमा ढोरपाटनका मेयर देवकुमार नेपालीलाई ८ वर्ष कैद सजाय फैसला
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
३प्रधानमन्त्रीज्यू, पोखराको लेकसाइडमा प्रहरी-विचौंलिया सेटिङको जरा उखेल्नुहोस् !
४बिचौलिया सापकोटालाई पटक-पटक भेटेको न्यायाधीश फुयालको स्वीकारोक्ति
५बदनाम प्रहरी प्रमुख दानबहादुर कार्की बर्खास्त
६फ्लोअप: ‘बाल यौन दुरुपयोग’मा जर्मन नागरिक दोषी ठहर, देश निकाला
७नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
८पोखराको प्राकृतिक तथा ऐतिहासिक सम्पदामाथि दोहनको श्रृंखला-तत्काल रोकियोस्
९‘समाचारको स्रोत पत्ता लगाउन समाचारकक्षमा प्रहरी छिरेको हो भने मुलुकमा संविधान सकियो’: शिव गाउँले
१०डा. मनोज केसी नेपाल प्रहरीको ३४औं महानिरीक्षक
११आईजिपी कार्कीसम्बन्धी समाचार लेख्ने पत्रकार धमाधम पक्राउ, महासंघद्वारा निन्दा
१२डा. शंकर बरालको अनुसन्धानलाई अमेरिकामा ‘प्रेजिडेन्सियल अवार्ड’
काठमाडौं, ४ मंसिर । सहसचिव उमेश ढुंगाना एक वर्षमै दुई ठूला भ्रष्टाचार प्रकरणमा तानिएका छन्। गत वर्ष यातायात लाइसेन्स घोटालामा अख्तियारले मुद्दा दायर गरेको उनी अहिले मलेसिया जाने कामदारबाट अवैध असुली र त्यो रकम विदेश पठाउन सहयोग गरेको अभियोगमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को हिरासतमा छन्।
काठमाडौं। सहसचिव उमेश ढुंगाना एक वर्षको अवधिमा दुईवटा ठूला अनियमितताका छानबिनमा तानिएका छन्। गत वर्ष उनीमाथि भ्रष्टाचार मुद्दा दायर भएको थियो भने यसपटक मलेसिया जाने कामदारबाट अवैध रूपमा रकम असुली गरी त्यो रकम विदेश पठाउन सघाएको अभियोग लागेको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बुधबार उनीसहित ६ जनालाई पक्राउ गरेको थियो। तत्कालीन श्रममन्त्री रामेश्वर राय यादव, शेरबहादुर कुँवर र तत्कालीन सचिव विनोद केसी पक्राउ परेका छन्। वैदेशिक रोजगार महाशाखामा कार्यरत रहेका सहसचिव उमेश ढुंगाना र राजीव पोखरेललाई पनि सीआईबीले पक्राउ गरी हिरासतमा राखेको छ।
सहसचिव ढुंगाना लमजुङको प्रमुख जिल्ला अधिकारी (सिडिओ) का रूपमा कार्यरत रहँदा गत वर्ष फागुन १४ गते पक्राउ परेका थिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीमाथि भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो। सो मुद्दामा उनी साधारण तारेखमा छुटेका थिए। यातायात कार्यालयका कर्मचारी, ट्राफिक प्रहरी र ड्राइभिङ सेन्टर सञ्चालक मिलेर घुस असुली गरी साढे पाँच हजार लाइसेन्स जारी गरेको अभियोग उनीहरूमाथि थियो। एक वर्षमै दुई पटक ठूला भ्रष्टाचार प्रकरणमा नाम जोडिएका सहसचिव ढुंगाना अहिले सीआईबीको हिरासतमा छन्।
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
३प्रधानमन्त्रीज्यू, पोखराको लेकसाइडमा प्रहरी-विचौंलिया सेटिङको जरा उखेल्नुहोस् !
४बिचौलिया सापकोटालाई पटक-पटक भेटेको न्यायाधीश फुयालको स्वीकारोक्ति
५बदनाम प्रहरी प्रमुख दानबहादुर कार्की बर्खास्त