
१रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
२नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का दुई कार्यकर्ता पक्राउ
३मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
४फेवातालमा कार खस्दा अतित गुरुङको मृत्यु
५फेवातालबाट एसएलआर राइफल र १८ राउन्ड गोली बरामद
६प्रचण्डको अपिल : ‘विध्वंसपछि देश अप्ठ्यारोमा छ, सबै राष्ट्रिय शक्ति एकजुट हुनुपर्छ’
७चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
८निर्वाचनको माहोल आफ्नो पार्टीको पक्षमा बढ्दै गएको प्रचण्डको दाबी
९नेकपाको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक
१०रामेछापमा भएको बस दुर्घटनामा मृतकको संख्या १० पुग्यो
११घट्यो बाल मृत्युदर
१२२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल
१घुससहित पक्राउ परेका अधिकृत गिरीलाई १ महिना कैद
२गण्डकी प्रदेशमा ३५ वटा सहकारी संस्थाको दर्ता खारेज
३कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
४गण्डकीबाट कांग्रेसका तिमिल्सिना र एमालेकी देवकोटा राष्ट्रिय सभा सदस्य निर्वाचित
५टंकादेवी तुलसीप्रसाद पत्रकारिता पुरस्कारबाट धन बस्नेत र सागरराज सम्मानित
६घुससहित भन्सार र हुलाक कार्यालयका कर्मचारी पक्राउ
७पोल्याण्ड पठाई दिन्छु भन्दैं नक्कली वकिल बनेर ठगी गर्ने पक्राउ
८चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
९२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल
१०‘प्रतिस्पर्धी उम्मेदवारहरूलाई गाली गर्न नपाइने’
११निर्वाचनको माहोल आफ्नो पार्टीको पक्षमा बढ्दै गएको प्रचण्डको दाबी
१२रामेछापमा भएको बस दुर्घटनामा मृतकको संख्या १० पुग्योडा. देवीलाल शर्मा र विपिनबहादुर अधिकारीद्वारा संयुक्त रूपमा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘क्याम्पस प्रशासन र वर्तमान क्याम्पस प्रमुख प्रा.डा. सरोज कोइरालाले संघीय भूमिसुधारमन्त्री बलराम अधिकारीलाई बोलाइ हतार हतारमा क्याम्पसले भोगचलन गरिरहेको जग्गालाई विवाद टुङ्ग्याउने निहुँमा सरकारीकरण गर्न गरेको षडयन्त्रपूर्ण प्रपञ्चको हामी घोर भर्त्सना एवम् निन्दा गर्दछौं । ’
पोखरा, ३ असोज । नेपालकै सबैभन्दा ठूलो क्याम्पसका रूपमा परिचित पृथ्वीनारायण क्याम्पस, पोखराले विगत ६५ वर्षदेखि चर्चिदै आएको जग्गा जोगाउन प्रजातन्त्रवादी प्राध्यापक संघ र नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै सशक्त खबरदारी गरेको छ ।
विसं. २०३२ सालको नापीमा पृथ्वीनारायण क्याम्पसको दावी जनिएको कि.नं. ८३३ को २२२ रोपनी १२ आना २ पैसा १ दाम जग्गा समय–समयमा विभिन्न व्यक्ति/समूहले बारम्बार हडप्ने प्रयास गरिरहेको परिप्रेक्ष्यमा हाल क्याम्पस प्रशासनले क्याम्पसभित्रका सरोकारवाला पक्षहरूसँग आवश्यक छलफल तथा परामर्श नगरी हठात् सरकारी स्वामित्वमा सुम्पने कार्य गरेको आरोप लागेको छ ।
डा. देवीलाल शर्मा र विपिनबहादुर अधिकारीद्वारा संयुक्त रूपमा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘क्याम्पस प्रशासन र वर्तमान क्याम्पस प्रमुख प्रा.डा. सरोज कोइरालाले संघीय भूमिसुधारमन्त्री बलराम अधिकारीलाई बोलाइ हतार हतारमा क्याम्पसले भोगचलन गरिरहेको जग्गालाई विवाद टुङ्ग्याउने निहुँमा सरकारीकरण गर्न गरेको षडयन्त्रपूर्ण प्रपञ्चको हामी घोर भर्त्सना एवम् निन्दा गर्दछौं । ’
क्याम्पसले हालसम्म भोगचलन गर्दै आएको जग्गा हालसालै सरकारले छुट जग्गा दर्ताको लागि सूचना गरिरहेको अवस्थामा समेत दर्ता प्रक्रियातर्फ लाग्नु पर्नेमा उल्टै सरोकारवालाले सो प्रक्रियाको विरोध गर्दा बेवास्ता गरेको छ । विगत एक वर्ष अगाडिदेखि नै वर्तमान क्याम्पस प्रमुखले यो उल्लेखित भोगाधीकार गरिरहेको जग्गा सरकारीकरण गर्न दुष्प्रयास गरी भूमाफियाहरूको चलखेल बढाउने र अर्को ललितानिवास प्रकरणको सिलसिलाको सुरुआत गरेको जनाइएको छ ।
जग्गाको स्वामित्व क्याम्पसको नाममा नआउन्जेल साबिक अवस्थामै जग्गा संरक्षण क्याम्पसले गरिरहनु पर्दछ । यदि उक्त जग्गा सरकारी स्वामित्वमा परिणत भएको हो भने उक्त जग्गा क्याम्पसको नाममा ल्याउन क्याम्पस प्रशासनबाटै तत्काल प्रयास सुरु गर्न आग्रह गरिएको छ । क्याम्पसले सो पहल नगरेमा क्याम्पस प्रशासनको खिलाफमा र सो जग्गा संरक्षणका लागि जस्तोसुकै कदम चाल्न वाध्य हुने जनाइएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘यो निर्णय बदर गरी पूर्ववत् अवस्थामा नल्याएमा कडा भन्दा कडा कदम चाल्ने तथा चरणबद्ध आन्दोलनका कार्यक्रमको घोषणा गर्नेछौ । साथै क्याम्पस प्रमुखको संलग्नतामा सम्बद्ध निकायहरूले गरेको यो गैर जिम्मेवारीपूर्ण निर्णय बदर गराउन सम्पूर्ण क्याम्पस परिवार नागरिक समाज, पत्रकार, बुद्धिजीवी, शिक्षाप्रेमी, विद्यार्थी लगायत सरोकारवाला सबैमा हार्दिक अपिल गर्दछौं ।’
१घुससहित पक्राउ परेका अधिकृत गिरीलाई १ महिना कैद
२गण्डकी प्रदेशमा ३५ वटा सहकारी संस्थाको दर्ता खारेज
३कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
४गण्डकीबाट कांग्रेसका तिमिल्सिना र एमालेकी देवकोटा राष्ट्रिय सभा सदस्य निर्वाचित
५टंकादेवी तुलसीप्रसाद पत्रकारिता पुरस्कारबाट धन बस्नेत र सागरराज सम्मानित