
१‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
२कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
३हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
४किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
५लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
६भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
७२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
८जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
९छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
१०प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
११पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१२पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
३८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१०जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
११पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१२क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरा, १३ भदौं । प्राइम बहुउद्देश्यीय सहकारीका बचतकर्ताहरुको बचत रकम फिर्ता नगरेको, सहकारीको रकम हिनामिना, अपचलन एवम् ठगी गरेको आरोपमा प्रहरीले दिपा कोइरालालाई बिहीबार पक्राउ गरेको छ । पोखरा–४ गैह्रापाटन बस्ने ५६ वर्षीय कोइरालालाई प्रहरीले पक्राउ गरी जिल्ला अदालत कास्कीमा पेश गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक बसन्तकुमार शर्माले कोइरालालाई पक्राउ गरी अदालतमा बुझाईएको जानकारी दिएका छन् ।
पोखराको गैह्रापाटनमा रहेको प्राइम बहुउद्देश्यीय सहकारी ठगीमा विज्ञको वित्तीय छानबिन प्रतिवेदन र प्रहरीको अनुसन्धान प्रतिवेदनपछि जिल्ला सरकारी वकिलको कार्यालयले १ अर्ब ५७ करोड १५ लाख ८ हजार एकसय ४२ रुपैयाँ बिगो र १२ वर्षसम्म जेल सजायको माग दाबीसहित ६६ जना विरुद्ध मुद्दा दर्ता गरेको थियो ।
प्राइमको ठगी प्रकरणमा सहकारीका पूर्व तथा वर्तमान पदाधिकारी, सहकारी कर्मचारी, लेखापरीक्षक, नेपाल सरकारका कर्मचारीसमेत संलग्न छन् । गत असार पहिलो साता अदालतले ७ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो भने २ जना धरौटीमा रिहा भएका थिए ।
न्यायाधीश रामचन्द्र शर्माको इजलासले उक्त मुद्दाका मुख्य योजनाकार प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रमणि पौडेल र व्यवस्थापक निरु थापासहित ७ जना पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । यस्तै, सहकारीका निवर्तमान अध्यक्ष निदेशप्रसाद कोइराला, अध्यक्ष शंकर कार्की, पूर्व कोषाध्यक्ष कुलदीप भट्टराई, कर्जा अधिकृत सुनिल थापा र उत्तम मगरलाई पनि थुना पठाउने आदेश दिएको थियो । सोही दिन, सेयर सदस्य एवं सल्लाहकार मानबहादुर गुरुङ ३५ लाख र सहकारी बैंकका पूर्व कर्मचारी सन्तोष घिमिरे १ लाख धरौटीमा रिहा भएका थिए । अझै ५० जनाभन्दा बढी फरार छन् ।
१ हजार ८ सय ६२ बचतकर्ता रहेको यस सहकारीमा ९ सय ९२ जनाले उजुरी दिएका थिए । २०६६ सालमा खुलेको यो सहकारीको कास्की, तनहुँ र गोरखा जिल्लामा कार्यक्षेत्र बिस्तार थियो ।
६६ जना विरुद्ध सहकारी ठगीमा मुद्दा दर्ता
सरकारी वकिलको कार्यालय कास्कीले इन्दिरा हेका ध्वजू (पोखरा–८), निरा श्रेष्ठ (पोखरा–१४), जसुदा पौडेल (पोखरा–१७), ईश्वर श्रेष्ठ (मोरङ, बिराटनगर महानगरपालिका वडा नं.–१), विनोद भण्डारी (पोखरा–३०), सन्जिव तिमिल्सिना (पोखरा–१४), ओम प्रकाश उपाध्याय (पोखरा–८), गुञ्जा थापा भण्डारी (पोखरा–३०), धनकुमारी गुरुङ (पोखरा–१४), रेशम प्रसाद रेग्मी (पोखरा–२७), जीवन सार्की (पोखरा–३), विरबहादुर थापा (पोखरा–४), कमला घले गुरुङ (पोखरा–१६), उदय बहादुर पराजुली (स्याङ्जा, वालिङ नगरपालिका वडा न.–११), दिपेन्द्र ढकाल (पोखरा–६), कुमार गोतामे (चितवन, रत्ननगर नगरपालिका वडा नं.–२), मनकुमारी सुनार (पोखरा–२९), केशरमाया विक (पोखरा–२९), रुपा विक (पोखरा–२९), केदार उप्रेती (धादिङ, त्रिपुरासुन्दरी गाउँपालिका वडा नं.–१), अशोक भन्ने एकबहादुर थापा (पोखरा–१७), कृष्णबहादुर थापा (पोखरा–१७), राजकुमार अर्याल (पोखरा–१७), अग्निधर पौडेल (पोखरा–१७), सन्देशप्रसाद जोशी( बझाङ, जयपृथ्बी नगरपालिका वडा नं.–११), गंगाराम शर्मा (पोखरा–५), सन्दिप अर्याल (पोखरा–१७), अनन्त नागिला (पोखरा–१४) पार्वती कुमारी खड्का (पोखरा–१५), सुजन जोशी श्रेष्ठ (पोखरा–९), गणेशमोहन भट्टराई (पोखरा–२६), सिता कुमारी गुरुङ (पोखरा–८), स्वेता सापकोटा (पोखरा–१०), हुकुम पहाडी (भक्तपुर, मध्यपुर थिमी नगरपालिका वडा नं.–७), कमला श्रेष्ठ (पोखरा–१७), बद्रीनाथ अधिकारी (पोखरा–२६), चन्द्र बहादुर ठकुरी (काठमाडौं, चन्द्रागिरी नगरपालिका वडा नं.–३), बालकृष्ण सुवेदी (पोखरा–२१), भोजनाथ सापकोटा (पोखरा–४), दिपा कोइराला (पोखरा–४), रामजी धजु (पोखरा–४), मनबहादुर गुरुङ ‘माने’ (पोखरा–८), रोशन महर्जन (पोखरा–१४), सन्तोषकुमार श्रेष्ठ (पोखरा–८), रविना जोशी (काठमाडौं, बुढानिलकण्ठ नगरपालिका वडा नं.-११), राजन परियार (पोखरा–३०), सूर्यप्रसाद बास्तोला (पोखरा–१), बाबुलाल पाण्डे (पोखरा–९), ईश्वरी ज्ञवाली (गुल्मी, छत्रकोट गाउँपालिका वडा नं.४), लक्ष्मी विक (पोखरा–२९), यामकुमारी मगर (पोखरा–२९), शंकरनारायण श्रेष्ठ (तनहुँ, व्यास नगरपालिका वडा नं.–१०), कृष्णबहादुर कार्की (पोखरा–१०), कमल पोखरेल (स्याङ्जा, पुतलीबजार नगरपालिका वडा नं.–८), सुरेन्द्रमणी पौडेल (पोखरा–२७), निरु थापा केसी (पोखरा–११), निदेशप्रसाद कोइराला (पोखरा–४), शंकर कार्की (पोखरा–१४), ईन्द्रप्रसाद बराल (पोखरा–१२), सुनिल थापा (पोखर–३०), उत्तम मगर (पोखरा–२९), कुलदिप भट्टराई (पोखरा–३०), सन्तोष घिमिरे (कास्की, रुपा गाउँपालिका वडा नं.–५), अनिल जोशी (पोखरा–१७) र सुकुर दिन मिया (पोखरा–१३) सहित ६६ जना विरुद्ध सहकारी ठगीमा मुद्दा दर्ता गरेको हो ।
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
३८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल