News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ समाचार

थप ८३६ जनामा कोरोना संक्रमण पुष्टि, ४ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या घटेर एक हजार भन्दा तल झरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन परीक्षणबाट पछिल्लो २४ घण्टामा जम्मा ८३६ […]

प्रधानमन्त्री देउवा, प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव नेपालबीच बालुवाटारमा भेटघाट जारी रहेको छ । पछिल्लो समयमा विकसित राजनीतिक अवस्था, स्थानीय […]

६ जना एसपीको काज सरुवा, चितवनमा नवराज अधिकारी

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले ६ जना प्रहरी उपरीक्षक (एसपी)को काज सरुवा गरेको छ। शुक्रबार प्रधान कार्यालयले तीन जिल्लाका प्रहरी उपरीक्षकहरूको काज सरुवा गरेको हो। चितवन जिल्लामा नवराज अधिकारीलाई काज […]

सरुवा रोकेर ३ एसपीको काज, तराईको कमाण्ड गरेकालाई फेरि तराईकै जिम्मेवारी

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले ३ जिल्लाका एसपीको काज सरुवा गरेको छ । प्रहरी प्रवक्ता विष्णुकुमार केसीका अनुसार चितवनमा नवराज अधिकारीलाई पठाइएको छ । महोत्तरीमा कृष्ण पङ्गेनी र बर्दियामा वीरेन्द्र […]

आजदेखि ३ दिनसम्म मौसम सफा रहने

काठमाडौँ । आजदेखि ३ दिनसम्म मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार शनिबारदेखि कम्तिमा मंगलबारसम्म कतै पनि वर्षा र हिमपातको सम्भावना देखिएको छैन। महाशाखाका अनुसार […]

सर्वोच्च अदालतले फागुन १ गतेदेखि सबै सेवा सञ्चालन गर्ने

काठमाडौँ, २८ माघ । सर्वोच्च अदालतले आगामी फागुन १ गतेदेखि नियमित रुपमा सबै प्रकारका सेवा सञ्चालन गर्ने भएको छ । सर्वोच्च अदालतको बिहीबार बसेको पूर्ण बैठक (फुलकोर्ट)ले आगामी फागुन १ […]

एससीसीको विषयलाई छिट्टो निकास दिनुपर्छः डा. कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले एमसीसीको विषयलाई छिट्टो निकास दिनुपर्ने बताएका छन् । काठमाडौँमा जारी नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठकमा नेता डा. कोइरालाले एमसीसीलाई सम्भव भए राजनीतिक […]

एमसीसी रोक्ने अधिकार सभामुखलाई छैनः ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाले एससीसीमा अवरोध खडा गर्न नमिल्ने बताएका छन् । शुक्रबार स्थानीय तह निर्वाचन प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको शुभारम्भ कार्यक्रममा अध्यक्ष ओलीले […]

भिषा शुल्क फिर्ता दिने अष्ट्रेलियाको घोषणा

काठमाडौँ । अष्ट्रेलिया सरकारले विदेशी विद्यार्थीलाई आकर्षित गर्न भिषा शुल्क फिर्ता दिने घोषणा गरेको छ । उसले यस्तो सुविधा निश्चित समयमा अष्ट्रेलिया प्रवेश गरेका विद्यार्थीले मात्रै पाउने जनाएको छ । […]

थप ११२८ जनामा कोरोना संक्रमण पुष्टि, १४ को मृत्यु

काठमाडौ‌ । नेपालमा पछिल्लो २४ घण्टामा ११२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १७ हजार ४४७ जनाको पीसीआर परीक्षणमा६६६ […]