News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ समाचार

नेप्से परिसूचकमा ३२ अङ्कको गिरावट

काठमाडौँ, २७ फागुन ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३२ दशमलव २१ अङ्कले घटेको छ । पुँजीबजार कारोबार पछिल्लो सात दिनमा लगातार घट्दो क्रममा देखिएको हो । आज मंगलबार नेप्से […]

धार्मिक पर्यटनसँग जोड्दै लाटी बाराही

वासुदेव पौडेल, तनहुँ, २७ फागुन । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ वैद्यपानी सिम्लेस्थित लाटी बाराही मन्दिर यहाँको प्राचीन तीर्थस्थल हो । प्राचीन तीर्थस्थलका रुपमा पुस्तौँदेखि पूजाआजा हुँदै आए पनि यो मन्दिर स्थापनाको […]

दुर्गाप्रसाद हुमागाईं डिष्ट्रिक्ट गभर्नर निर्वाचित

पोखरा, २६ फागुन । पोखराका सञ्चार उद्यमी एवं युवा व्यवसायी दुर्गाप्रसाद हुमागाईं लायन्सको डिष्ट्रिक्ट गभर्नर निर्वाचित भएका छन् । लायन्स इन्टरनेशनल डिस्ट्रिक ३२५ के नेपालको लायन वर्ष २०२५–०२६ का लागि […]

हनुमन्ते खोलामा फेला परेको शवको पहिचान खुल्यो

भादगाउँ (भक्तपुर), २६ फागुन । भक्तपुर नगरपालिका–१ सिर्जनानगरस्थित हनुमन्ते खोलामा शनिबार फेला परेको शवको पहिचान खुलेको छ । शनिबार अपराह्न ३ः४५ बजे हनुमन्ते खोलामा एक युवकको शव फेला परेको थियो […]

मुस्ताङको शीतोष्ण फलफूल बगैँचामा यसवर्ष ढिलो फूल फुल्दा… 

सुन्दरकुमार थकाली, मुस्ताङ, २६ फागुन । मुस्ताङमा शीतोष्ण फलफूल बगैँचाका बोटमा झपक्कै फूल फुलका छन् । घरपझोङ–२ मार्फामा रहेको शीतोष्ण बागवानी विकास केन्द्रका विभिन्न प्रजातिका फलफूल बोटहरु यतिखेर फूल फुलेर […]

नेप्से परिसूचक लगातार गिरावट

काठमाडौँ, २६ फागुन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा पछिल्लो छ दिनदेखि लगातार गिरावट देखिएको छ । गत हप्ता सोमबारबाट घट्न थालेको नेप्से परिसूचक आज सोमबार पनि ओरालो देखिएको हो […]

मनाङमा हिमपातहुँदा किसानमा छायो खुसी

मनाङ, २५ फागुन । जिल्लाका माथिल्लो भेगमा आंशिक हिमपात हुनथालेपछि किसानमा खुसी थालेका छन् । ढिला गरी भएको हिमपातले हिमाल टलक्क टल्केका देखिन्छ । पछिल्ला दिनमा जिल्ला सदरमुकाम चामेदेखि माथिल्लो […]

त्रिवेणी इन्टरनेशनल कलेजमा स्पोर्टस् मिट शुरु

लेखनाथ, २५ फागुन । त्रिवेणी इन्टरनेशनल कलेज पोखरा २७ मा शुक्रबार देखि स्पोर्टस् मिट २०८१ शुरु भएको छ । कलेजका विद्यार्थीले विभिन्न १४ खेलका लागि प्रतिस्पर्धा गर्नेछन् । स्पोर्टस मिटको […]

‘होस्टेल ३’ हेर्न चलचित्र भवनमा दर्शकको तछाडमछाड

काठमाडौँ, २५ फागुन । शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘होस्टेल ३’ हेर्न चलचित्र भवनमा दर्शकको तछाडमछाड देखिएको छ । ‘होस्टेल’ र ‘होस्टेल रिट्न्स’पछि निर्माण भएको तेस्रो शृङ्खला ‘होस्टेल ३’ ले शुक्रबार […]

जसलाई महिला दिवसले छोएन…

तानसेन (पाल्पा), २५ फागुन । बगनासकाली गाउँपालिका–२ घोरबन्दकी सुन्तली कुमालको दिन ज्याला मजदुरीमै बित्ने गर्छ । अकाशिएको महँगीसँगै छोराछोरीको पढाइ खर्च र बिहानबेलुकाको हातमुख जोड्ने जोहो गर्न दैनिक रूपमा काममा […]