News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा

पोखरा, २७ असोज । जिल्ला प्रहरी कार्यालय कास्कीले मोटरसाइकलको स्वरूप परिवर्तन गरी ध्वनि प्रदूषण गर्ने तथा शान्ति सुरक्षा खलल पार्ने गतिविधि नियन्त्रण गर्न सुरु गरेको ‘अपरेसन ३६५’ ले एक वर्ष […]

‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’

विराटनगर, २७ असोज । मुख्यमन्त्रीहरूले प्रदेशविनाको संघीयताको कुनै अर्थ नहुने स्पष्ट पारेका छन्। कोशी प्रदेश सरकारको आयोजनामा विराटनगरमा मंगलबारदेखि सुरु भएको अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनको संयुक्त उद्घाटन गर्दै कर्णाली, लुम्बिनी, गण्डकी, […]

डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा

पोखरा, २६ असोज । पोखराका युवा वैज्ञानिक डा. निरञ्जन कोइराला स्ट्यानफोर्ड विश्वविद्यालय र अन्तर्राष्ट्रिय प्रकाशन संस्था एल्सेभियरको सहकार्यमा तयार पारिने विश्वका प्रभावशाली शीर्ष दुई प्रतिशत वैज्ञानिकहरूको सूचीमा समावेश भएका छन्। […]

ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा

पोखरा, २६ असोज । पोखरा महानगरपालिका-१७, पावरहाउसमा १५ शय्या क्षमताको ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल औपचारिक रूपमा सञ्चालनमा आएको छ। बडादसैँको पहिलो दिन घटस्थापनाको अवसर पारेर सञ्चालनमा ल्याइएको यस अस्पतालले स्थानीय […]

पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी

गोरखा, २५ असोज । गोरखाको चुमनुव्री गाउँपालिका-६ स्थित लोक्पा र चुम्लिङको बीचमा गएको ठूलो पहिरोले थुनिएको बुढीगण्डकी नदी फुटेपछि आइतबार बिहान भीषण बाढी आएको छ। बिहान करिब साढे ४ बजे […]

सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त

काठमाडौं, २४ असोज । आचरण उल्लंघन तथा संगठनको छविमा आँच पुर्‍याएको ठहर गर्दै गृह मन्त्रालयले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाएको छ। गृह मन्त्रालयले दाहाललाई असोज २३ […]

ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते

पोखरा, २३ असोज । पोखरा महानगरपालिका-२८, माझठानाबाट विद्यार्थी बोकेर कालिकातर्फ आउँदै गरेको कालिका बोर्डिङ स्कुलको बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने अन्य २० जना घाइते भएका छन्। […]

विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने

काठमाडौं, २२ असोज । सरकारले बाढीपहिरो लगायतका विपद्मा बेपत्ता भएकालाई तीन वर्ष कुर्नुपर्ने व्यवस्था हटाएर ४५ दिनभित्रै मृत्युसरह घोषणा गरी मृत्युदर्ता बनाउन मिल्ने गरी कानुन संशोधनको अध्यादेश सिफारिस गरेको छ। […]

‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’

पोखरा, १९ असोज । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ। आयोगका पोखरा कार्यालय प्रमुख नारायण […]

बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु

बागलुङ, १९ असोज । बागलुङको निसीखोला गाउँपालिका–३ बोहोरागाउँमा सडक स्तरोन्नति गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुई जना मजदुरको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। सोमबार बिहान […]