News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ क्राईम–न्यूज

‘गण्डकी प्रदेश ट्राफिक प्रहरीको चालकसँग एक मिनेट’

पोखरा ।  गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयले सचेतना कार्यक्रमअन्तर्गत ‘चालकसँग एक मिनेट कार्यक्रम’को शुरुआत गरेको छ । ट्राफिक प्रहरीले सम्भावित दुर्घटना न्यूनिकरणका लागि चालकसँग एक मिनेट कार्यक्रम सुरुवात गरेको प्रदेश ट्राफिक […]

हत्याका अभियुक्त सार्वजनिक  

मकवानपुर । जिल्ला प्रहरी कार्यालयले मकवानपुरले बकैया गाउँपालिका–४ निवासी २० वर्षीय विकास वाइवालाई खुकुरी प्रहार गरी हत्या गर्ने एक जना अभियुक्तलाई पक्राउ गरी सार्वजनिक गरेको छ । हत्यामा संलग्न सोही […]

हात्तीको आक्रमणबाट माहुतेको मृत्यु

नवलपुर ।  हात्ती चराउन जाने क्रममा चितवन राष्ट्रिय निकुञ्जमा हात्तीको आक्रमणबाट माहुतेको मृत्यु भएको छ । आज दिउँसो निकुञ्जभित्र हात्तीले आक्रमण गर्दा रौतहटको चन्द्रनिगाहापुर घर भइ रत्ननगर नपा–६ चितवन बस्दै […]

जीप दुर्घटनामा तीनको मृत्यु

सल्यान । सल्यानमा आज बेलुका जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दाङ्गको तुल्सीपुरबाट रोल्पाको सुखाओढारजाँदै गरेको लु १ ज २९११ नम्बरको जीप सल्यानको छत्रेश्वरी गाउँपालिका–४ दिवागघारीमा दुर्घटना […]

घुस लिएको अभियोगमा इञ्जीनियरसहित दुई पक्राउ

त्रिशूली । नुवाकोटको बेलकोटगढी नगरपालिकामा कार्यरत इञ्जीनियर पर्वत पौडेलसहित दुई जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज बट्टार बजारबाट पक्राउ गरेको छ । घर निर्माण सम्पन्नताको प्रमाणपत्र दिने क्रममा सेवाग्राहीसँग रु […]

चितवन राष्ट्रिय निकुञ्जमा शिकारीले मारे चार गैँडा

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा साउनयता शिकारीले मारेका चार गैँडा फेला परेका छन् । यस अवधिमा मरेका १२ मध्ये चार शिकारीका कारण हो । आठ गैँडा प्राकृतिक कारणबाट मरेका हुन् […]

भालुको आक्रमणबाट बालक घाइते

डोटी ।  भालुको आक्रमणबाट दिपायल सिलगढी नगरपालिका–७ पाकरीको टाटापोल्ला टोल बस्ने नौ वर्षीय टेकबहादुर पार्की घाइते भएका छन् । भालुले आक्रमण गर्दा बालकको दायाँ हातको पाखुरा, टाउकोमा गहिरो चोट लागेको […]

१२ केजी अफिमसहित दुईजना पक्राउ 

जाजरकोट । लागूऔषध अफिम सहित नलगाड नगरपालिकाका दुई जना पक्राउ परेका छन् । प्रहरीले १२ केजी अफिमसहित रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–९ राडीबजारबाट सो नगरपालिका–८ का ४६ वर्षीय मालबहादुर सिंह र […]

रौतहटमा पुनः निषेधाज्ञा 

रौतहट । कोरोना संक्रमण नरोकिएपछि जिल्ला प्रशासन कार्यालयले आज राति १२ बजेदेखि जिल्लामा निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले शुक्रबार साँझ निषेधाज्ञापत्र सार्वजनिक गर्नुभयो । तराईमा […]

पोखरा र लमजुङमा छुट्टाछुट्टै आगलागीका कारण भौतिक क्षति

पोखरा। पोखरा र लमजुङमा छुट्टाछुट्टै आगलागीका कारण भौतिक क्षति पुगेको छ ।कास्कीको पोखरा महानगरपालिका–१३ कञ्चन टोलमा आज बिहान सुनीलप्रसाद घिमिरेको होमसेन्टर फर्निचर उद्योगमा आगलागी भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको […]