News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ क्राईम–न्यूज

डाँकाचोरी आरोपमा दीपक मनाङेकी श्रीमती पक्राउ

पोखरा । गण्डकी प्रदेशका सभासद् दीपक मनाङे भनिने राजीव गुरुङकी श्रीमती दिक्छेन लामालाई डाँका चोरी मुद्दाको आरोपमा प्रहरीले पक्राउ गरेको छ । हेटौंडाबाट पक्राउ गरी उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीको […]

महिला हिंसा अन्त्य गर्न फेकोफनको आग्रह

काठमाडौँ । महिलामाथि हुने सबै किसिमका हिंसाको अन्त्य गर्न सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल (फेकोफन)ले आग्रह गरेको छ । अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवसको अवसरमा आज आयोजित कार्यक्रममा फेकोफनका अध्यक्ष […]

जीप दुर्घटना हुँदा पाँचको मृत्यु, चार घाइते

बैतडी ।  जिल्लाको दशरथचन्द नपा–१० बुड्डामा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शुरनयाँ गाउँपालिका–४ का ७५ वर्षीया कलावती चन्द, पाटन नगरपालिका–५ का ७७ वर्षीय भगीरत […]

चितवन राष्ट्रिय निकुञ्जमा विशेष सुरक्षा अभियान (स्वीप अपरेसन) सञ्चालन

मुग्लिन । चितवन राष्ट्रिय निकुञ्जमा विशेष सुरक्षा अभियान (स्वीप अपरेसन) सञ्चालन गरिएको छ । नेपाली सेनाले निकुञ्जको सबै क्षेत्रमा पुग्ने गरी (स्वीप अपरेसन) विशेष अभियान तीव्र पारेको हो । विशेषगरी […]

हराइरहेकी बालिकाको शव फेला

महोत्तरी । महोत्तरीमा आइतबार साँझदेखि हराइरहेकी बालिकाको शव फेला परेको छ । जिल्लाको बर्दिवास नगरपालिका–१४ का शहीद आलमकी छ वर्षीया छोरी गुलाव साह खातुनको शव प्रहरीले सोमबार मध्यराति फेला पारेको […]

कास्की र तनहुँको सीमा कोत्रेमा सञ्चालित क्रसर उद्योग मापदण्डविपरीत

पोखरा  ।  जिल्लामा सञ्चालित क्रसर उद्योगहरुले सरकारले तोकेको मापदण्ड पूरा नगरेको पाइएको छ । जिल्लास्तरीय अनुगमन समिति तथा जिल्ला प्रशासनले सोमबार यहाँका केही क्रसर उद्योगमा संयुक्तरूपमा गरेको अनुगमनमा कुनै पनि […]

ग्यास बुलेटले ठक्कर दिँदा दुईको मृत्यु

चितवन । पूर्व–पश्चिम राजमार्गको राप्ती नगरपालिका–६ हर्दीस्थित राजमार्गमा आज साँझ ग्यास बुलेटको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । भारतीय नम्बर प्लेटको ग्यास बुलेटले मोटरसाइकललाई ठक्कर दिँदा दुई […]

ठूलो परिमाणको लागुऔषधसहित तनहुँमा एकजना पक्राउ

तनहुँ ।  ठूलो परिमाणको लागुऔषधसहित तनहुँमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको भानु नगरपालिका–६ ढुङ्गागाडे घर भएका हेडडिम भन्ने ३१ वर्षीय पूर्णबहादुर दमै रहेको छ । शङ्कास्पद रुपमा […]

सामाजिक सञ्जाल फेसवुक मार्फत ठगी गर्ने पाण्डे पक्राउ

पोखरा । सामाजिक सञ्जाल फेसबुकबाट विभिन्न वाहनामा ठगी गर्ने एकजना प्रहरीको फन्दामा परेका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाको टोलीले बाजुरा जिल्लाको हिमाली गाउँपालिका वडा नं. ४ बस्ने २७ वर्षीय […]

प्याराग्लाइडिङ दुर्घटनामा पाइलट राजु गैरे नेपालीको मृत्यु, घाइतेको अवस्था गम्भीर

पोखरा ।  प्याराग्लाइडिङ दुर्घटनामा परी पोखरामा आज एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अर्का एकजना घाइते भएका छन् । पोखरा महानगरपालिका–१८ सराङकोटबाट उडान भरेको फिष्टेल कम्पनीको प्याराग्लाइडिङ अवतरणको […]