
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
७स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
८भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
११सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
१२तिब्बतर्फ ताल पुन: फुट्यो
पोखरा । छात्रालाई होटलमा लगेर परीक्षा लिएको विषयमा छानबिन गर्न जिल्ला प्रहरी कार्यालय कास्कीले राष्ट्रिय माध्यमिक विद्यालय पोखरा–१, बगरका प्रधानाध्यापकसहित तीन शिक्षकलाई आज पक्राउ गरेको छ ।
प्रधानाध्यापक सूर्य तिवारी, सहकेन्द्राध्यक्ष घनश्याम रेग्मी र शिक्षक शिरिषकुमार वस्ताकोटीलाई आज पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी जीवन श्रेष्ठले जानकारी दिनुभयो । एसपी श्रेष्ठले भन्नुभयो–‘शिक्षा ऐन विरुद्धको कार्य गरेकाले तीनजना शिक्षकहरुलाई पक्राउ गरिएको हो ।’
राष्ट्रिय परीक्षा बोर्ड केन्द्रले दिएको उजुरीका आधारमा ती तीनजना शिक्षकहरुलाई पक्राउ गरिएको पनि एसपी श्रेष्ठले बताउनुभयो ।
कक्षा ११ की एक छात्रालाई दुई विषयको परीक्षा यी शिक्षकहरुको मिलेमतोमा विद्यालयमा नभई होटलको कोठामा लिईएको थियो । यस घटनाका विषयमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन दवाडी ‘हिमाल’को संयोजकत्वमा गठित छानबिन समितिले राष्ट्रिय परीक्षा बोर्ड गण्डकी प्रदेश पोखरामा कारवाहीको लागि उजुरी समेत दिएको थियो ।
छानबिन समितिले गत मंसिर ११ गते एकजना छात्रालाई होटलमा पु¥याई परीक्षा लिएको विषयमा थालेको अनुसन्धानले विद्यालयका शिक्षकहरुले परीक्षाका नाममा धेरै गलत कार्यहरु भएको भेटेको थियो । छानबिन समितिका संयोजक दवाडीले भन्नुभयो–‘विद्यालय भित्रका परीक्षाका डकुमेन्टहरु हेर्दा धेरै नै शंकास्पद देखियो । विद्यालयको छाप, हस्ताक्षर र परीक्षाका लागि अपनाउनु पर्ने प्रावधानहरु गलत कार्य र स्वार्थपूर्तिका लागि दुरुपयोग गरिएको भेटिएको छ ।’
राष्ट्रिय माविका शिक्षक शिरिषकुमार वस्ताकोटीले एक जना छात्रालाई पोखरा–३२ खोलाको छेउस्थित होटलमा पु¥याएर दुईवटा विषयको परीक्षा लिनुभएको थियो । विद्यालय भित्र लिनु पर्ने परीक्षा विद्यालय बाहिर होटलमा पु¥याउने, अघिल्लो दिन बाहिरिएको प्रश्नपत्रमा परीक्षा दिन लगाउने, आफैं चेकिङ गरेर नम्बर सिटमा चढाउने लगायतका कामहरु गरिएको भेटिएको छ ।
सो घटनामा विद्यालयका प्रधानाध्यापक तथा परीक्षाका केन्द्राध्यक्ष सुर्य तिवारी, सहकेन्द्राध्यक्ष घनश्याम रेग्मी र शिक्षक शिरिष कुमार वस्ताकोटी लगायतको संलग्नता पनि देखिएको थियो । छात्रालाई होटलमा पु¥याएर आफू मदिरामा मस्त रहेका शिक्षक वस्ताकोटीले आफूले पढाउने भन्दा फरक दुई विषयमा परीक्षा लिएका थिए ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन