
१गृहमन्त्रीका विवादित साझेदार नैं प्रहरी–सशस्त्रको हतियार खरिद ठेक्कामा
२कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीलाई ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषणा
३धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
४फ्री तिब्बतदेखि विवादित शंकर ग्रुप र दीपक भट्टसम्मको सञ्जालमा गृहमन्त्री सुधन गुरुङ
५पर्यटकहरूलाई दुःख दिने १६ जना महिलाहरू पक्राउ
६रोक्का बैंक खाता र सम्पत्ति फुकुवा माग्दै जीबी राईकी प्रेमिका लीला पछाईसहित चारजना अदालतमा
७अस्पताललाई ‘हिरासत वार्ड’ बनाउने प्रवृत्तिको अन्त्य गर
८सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
९२०६२ देखिका उच्च पदस्थ कर्मचारी र प्रमुख राजनीतिक पदाधिकारीहरूको सम्पत्ति छानबिन हुने
१०मन्त्री बन्न नपाएको झोंकमा द्रोर्णकुमारले दिए राजीनामा
११गण्डकी प्रदेशका नयाँ मन्त्रीहरुले आजै लिए सपथ
१२गण्डकी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेरको तयारी
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने
३मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
४सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
५कार्यालय र हतियार जोगाउने कास्कीका डीएसपी बस्नेतलाई पुरस्कार सिफारिस
६अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
७पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
८लेकसाइडमा स्पा तथा ब्युटी पार्लरको आवरणमा अवैधधन्दा
९धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
१०कर्ण शाक्यको अवैध ‘वाटर फ्रन्ट रिसोर्ट’मा चल्यो डोजर, स्विमिङ पुल, गेट र पर्खाल ध्वस्त
११सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
१२महान्यायाधिवक्ता सविता भण्डारीको हर्कतहरु, ७ अर्ब रुपैयाँको राजश्व छलिमा वर्ल्डलिंकलाई क्लिन चिट
पर्वत, १८ भदौं । हिजोदेखि परेको अविरल परेको वर्षाका कारण पर्वत जिल्लाका विभिन्न ठाउँहरुमा गएको पहिरोमा परी १० जनाको ज्यान गएको छ भने एकजना वेपत्ता भएका छन् । वेपत्ताको खोजी र घाईतेहरुको उद्धार कार्य प्रहरीले जारी राखेको छ ।
पर्वतको कुश्मा नगरपालिका वडा नं.३ दुर्लुङ भोगेनी बस्ने माधव शर्माको घर माथिबाट आएको पहिराले घर पुरिदाँ १६ बर्षीया छोरी बिमला पौडेल, ११ बर्षीया छोरी बिनिता पौडेल र ७५ बर्षकी आमा कौशिला पौडेल, शर्माकी श्रीमती ३५ बर्षीया भगवती पौडेल र ९ बर्षीय छोरा बिनोद पौडेलको मृत्यु भएको थियो ।
त्यसैगरी, कुश्मा नगरपालिका वडा नं. ११ सिल्मी बस्ने मनिलाल पौडेलको घर माथिबाट पहिरो आएर घर नैं पुरिदाँ पाहुना बस्न आएका आमाछोरा नै वेपत्ता हुन पुगेका छन् । पौडेलको घरमा पाहुना आएका मोदी गाउँपालिका वडा नं. ७ राम्जाकी अन्दाजी ३८ बर्षीया दुर्गा पौडेल र उनका ६ बर्षीय छोरा गणेश पौडेल वेपत्ता हुन पुगेका छन् । प्रहरीले आज वेपत्ता आमाछोराको खोजी कार्य जारी राखेको छ ।
पर्वत कैं मोदी गाउँपालिका वडा नं. ५ अम्बोटमा अबिरल वर्षाको कारण ओखलढुङ्गा सामुदायिक वनबाट आएको पहिरोले घरधनी ५० बर्षीय फुलमाया थापाको मृत्यु भएको छ । पहिरोले घर बगाउँदा फुलमाया पुरिएकी थिईन् । स्थानीय र प्रहरीको टोलीले खोजी गर्दा थापालाई मृत अवस्थामा भेटेको थियो ।
त्यसैगरी, पर्वत जिल्ला कैं कुश्मा नगरपालिका वडा नं. ११ पपुवा पाल्चे स्थित हरि पौडेलको घर पहिरोको कारण भत्किँदा परिवारका ३ जना सदस्यहरु पुरिएका थिए । पहिरोमा परेर पौडेलकी ४० बर्षीया श्रीमती मायाकुमारी र ३ बर्षको छोरा प्रयुसको मृत्यु भईसकेपछि भेट्टिएको थियो । सो पहिरोमा परी ७० बर्षीया वृद्ध आमा डल्ली पाध्या वेपत्ता भएकी छिन् । वेपत्ता वृद्धा डल्ली पाध्याको खोजी कार्य जारी रहेको छ ।
अविरल परेको वर्षाका कारण पहिरो झर्दा पोखरा–कुश्मा सडक खण्ड अवरोध भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने
३मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
४सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
५कार्यालय र हतियार जोगाउने कास्कीका डीएसपी बस्नेतलाई पुरस्कार सिफारिस