
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
७स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
८भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
११सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
१२तिब्बतर्फ ताल पुन: फुट्यो
ललितपुर । मिटर ब्याजको चक्करमा सहकारी सञ्चालकले गर्ने गलत धन्दाका कारण जनताको लाखौं रुपैयाँ डुबेको छ । ललितपुर, काठमाडौं मात्र होइन पोखरा लगायत देशका मुख्य–मुख्य शहरहरुका सहकारीमा निगरानी गर्ने हो भने मिटर व्याजको धन्दा गर्ने र सहकारी सञ्चालक बिचको सम्बन्ध प्रष्ट देख्न सकिन्छ ।
मिटर व्याजको चक्करमा ललितपुरका एक सहकारी सञ्चालकले जनताको ७० करोड भन्दा बढि रकम हिनामिना गरेका छन् । गुडविल बचत तथा ऋण सहकारी संस्था ललितपुरका अध्यक्ष दिवाकर श्रेष्ठले सहकारीको ७० करोड र विभिन्न व्यक्तिहरुको २ अर्ब रुपैयाँ ठगी गरेका हुन् ।
ठगी गरेर फरार रहेका श्रेष्ठलाई प्रहरीले चैत २२ गते चितवनबाट पक्राउ गरेको थियो । सहकारीका अध्यक्ष श्रेष्ठसँगै १७ जना अन्य व्यक्तिहरुलाई पनि प्रहरीले पक्राउ गरेको छ । संगठित ठगी मुद्दामा प्रहरीले ती व्यक्तिहरुको अनुसन्धान सकेर प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ ।
‘संगठित ठगी मुद्दामा अनुसन्धान पुरा गरेर प्रतिवेदन बुझाएका छौं’ महानगरीय प्रहरी परिसर ललितपुरकी एसएसपी किरण बज्रचार्यले भनिन्, ‘सो मुद्दामा १७ जनालाई पक्राउ गरिएको छ ।’ यसरी पक्राउ पर्नेहरुमा केही मिटरव्याजी धन्दा सञ्चालन गर्नेहरु छन् ।
सहकारीको रकम अध्यक्ष श्रेष्ठले सहकारीको रकम लिएर घरजग्गा किनेको र मिटरब्याजमा लगानी गर्नेहरुलाई पैसा दिएर चर्को ब्याज असुली गर्ने धन्दामा सक्रिय हुँदा सहकारीको पैसा डुबेको हो । सहकारीका अध्यक्ष श्रेष्ठले सहकारीको ७० करोड र विभिन्न व्यक्तिहरुको २ अर्ब रुपैयाँ ठगि गरेका छन् ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन