
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१रसुवा बाढी : ७८१ जनाको शव भेटियो
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
४गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
५सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
६रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
७पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
८सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
११फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
१२आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
दाङ । दाङको तुलसीपुरको स्याउली बजारमा चार महिनादेखि पार्किङ गरेर राखिएको भारतीय नम्बर प्लेटको कारभित्र आज तीनजना १० वर्ष मूनिका बालकहरुको शव भेटिएको छ ।
भारतीय नम्बर प्लेटको जे ०१६६०८८५ नम्बरको निशानको कारभित्र तीन वटा बालकहरुको शव फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी शिबबहादुर सिंहले जानकारी दिए । गम्भीर प्रकृतिको घटना भएको हुँदा अहिले नैं केही भन्न नसकिने डीएसपी सिंहको भनाई थियो ।
प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा त्यो भारतीय नम्बर प्लेट भएको कार स्याउली बजारमा गत माघ महिना अगाडिदेखि नै पार्किङमा रहेको खुल्न आएको छ । जब आज शनिबार बेलुका एउटा बस उक्त कार नजिकै पार्किङका लागि पुगेपछि दुर्गन्ध आउँदा शंका लागेर कारभित्र हेर्दा ती शवहरु भेटिएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको विषयमा थप अनुसन्धान गरिरहेको छ ।
१रसुवा बाढी : ७८१ जनाको शव भेटियो
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
४गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
५सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय