News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज प्रमुख समाचार

मानव बेचबिखन गर्न खोजेको अभियोगमा रुपा पक्राउ

'२८ वर्षीया एक महिलालाई दिल्लीबाट ओमन पठाई दिने भन्दै ललाई–फकाई बेचबिखन गर्न खोजेको अभियोग'

बर्दिया । २८ वर्षीया एक महिलालाई दिल्लीबाट ओमन पठाई दिने भन्दै ललाई–फकाई बेचबिखन गर्न खोजेको अभियोगमा मधुबन नगरपालिका–५ गाउँ नम्बर १० बस्ने ४३ वर्षीया रुपा सुनारलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय सानोश्रीबाट खटिएको प्रहरीले रुपालाई मधुबन नगरपालिका–८ लालीबजारबाट पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

डनन्यूज ट्रेन्डिङ