
१फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
२कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
३गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
४भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
५पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
६बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
७रसुवा बाढी : ७८१ जनाको शव भेटियो
८पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
९व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
१०तिब्बतर्फ ताल पुन: फुट्यो
११चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
१२रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
४मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
५पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
६असई बनाइदिन्छु भन्दै १० लाख ठगी
७पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
८प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
९रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
१०सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
११पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
१२रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
स्याङ्जा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले आफ्नै बुहारीलाई जबरजस्ती करणी गरेको आरोपमा ससुरालाई पक्राउ गरेको छ । २१ वर्षीय बुहारीलाई बलात्कार गरेको आरोपमा ६० वर्षका ससुरा पक्राउ परेका हुन् । ससुराले मादक पदार्थ सेवन गरी सुतिरहेको अवस्थामा घरमा नै पटक–पटक बलात्कार गर्दै आईरहेको आरोप बुहारीले लगाएकी हुन् ।
स्याङ्जा प्रहरीका अनुसार आँधिखोलाका घर भएका ती ससुराले विगत चार वर्षदेखि बुहारीमाथि बलात्कार गर्दै आईरहेको जाहेरीमा उल्लेख छ । ती आरोपित ससुरालाई बिहीबार पक्राउ गरिएको प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिनुभयो ।
सामाजिक डर, त्रास र परिवार भित्र कैं सबैभन्दा ज्येष्ठ अभिभावकका विषयमा बाहिर विरोध गर्न नसक्दा सुध्रिन्छ कि भन्दाभन्दै लगातार बलात्कार गर्दै आएपछि बाध्य भएर जाहेरी दिन परेको प्रहरी सामु ती बुहारीले बताएकी छिन् ।
१६ वर्षको उमेरमा विवाह गरेकी ती महिलालाई ससुराले भारतमा हुँदा पनि बलात्कार गर्ने गरेको रहस्य खुलेको छ । पटक–पटक बुहारीलाई बलात्कार गरेका ससुरालाई स्याङ्जा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
४मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
५पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने