
१पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
२देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
३जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
४फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
५माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
६जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
७उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
८मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
९सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
१०कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
११गण्डकी प्रदेश प्रमुखसमक्ष अख्तियारको ३५औँ वार्षिक प्रतिवेदन पेश
१२जेनजी आन्दोलनमा राष्ट्रपति कार्यालय तोडफोड गर्ने पक्राउ
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
६सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की
७कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
८विन्दुवासिनी संस्कृत विद्यापीठमा अनियमितता, छानबिन गर्न अखिल (क्रान्तिकारी)को माग
९पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ
१०मणिपालमा नर्सलाई उल्टैं प्रशासनको धम्की
११कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
१२जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
पोखरा, १३ फागुन । सशस्त्र प्रहरी बलकी प्रहरी निरीक्षक (इन्स्पेक्टर) सन्तोषी महतलाई आत्महत्या गर्न बाध्य बनाएको आरोपमा सशस्त्र प्रहरीकै इन्स्पेक्टर विवेक जोशी पक्राउ परेका छन् । सोमबार पक्राउ पुर्जी जारी भएसँगै सशस्त्र प्रहरीले उनलाई कास्की प्रहरीको जिम्मा लगाएको हो।
कास्की प्रहरीका प्रवक्ता डिएसपी वसन्त शर्माले इन्स्पेक्टर जोशीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको जानकारी दिए । इन्स्पेक्टर जोशी मनकामना गण तनहुँमा दरबन्दी भई कास्कीमा कार्यरत थिए ।
सन्तोषीका परिवारले विवेकविरुद्ध किटानी जाहेरी दिएका छन् । उनकै यातनाका कारण सन्तोषी आत्महत्या गर्न बाध्य भएको परिवारको आरोप छ ।
पोखराको लामापाटनस्थित सशस्त्र प्रहरीको हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालयअन्तर्गत तालिम केन्द्रको महिला शौचालयमा झुन्डिएको अवस्थामा महतको शव शनिबार बेलुका फेला परेको थियो ।
सिन्धुपाल्चोक घर भएकी महत १७ औँ बेसिककी इन्स्पेक्टर हुन् । उनी आधारभूत तालिम गर्दै थिइन् । पक्राउ परेका जोशी १६ औँ बेसिकका हुन् ।
०७२ सालमा जवानमा भर्ना भएकी महतले ०७८ सालमा असइमा र ०८१ मा निरीक्षकमा नाम निकालेकी थिइन्। उनको शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । आमा–बुबा अस्ट्रेलियाबाट आएपछि मात्र उनको दाहसंस्कार गर्ने परिवारको तयारी छ ।
घटनाको आन्तरिक छानबिन गर्न सशस्त्र प्रहरी बलले डिआइजी लक्ष्मण सिंहको नेतृत्वमा पाँचसदस्यीय छानबिन समिति गठन गरेको छ ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी