
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
५भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
६गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
७सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
८रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
९पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
१०सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
११आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
१२पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
पोखरा, १८ चैत । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं. ४ सल्लाघारीमा आज दिउँसो भएको जीप दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ भने १० जना घाईते भएका छन् । दुर्घटनामा परी मृत्यु हुनेमा पोखरा–२३ कार्कीतगराका ५५ वर्षीय लक्ष्मण सुनार र सोही वडाका ५२ वर्षीय जयराम सुनार रहेका छन् ।
मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा लक्ष्मणको र चेकजाँचका क्रममा जयरामलाई डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । घाईतेहरुको पश्चिम क्षेत्रीय अस्पताल र मणिपाल शिक्षण अस्पतालमा उपचार भईरहेको छ ।
आइतबार आज दिउँसो ३ः३० बजेको समयमा पोखराबाट भदौंरे सल्यानतर्फ जाँदैं गरेको ग १ ज ५५४७ नम्बरको बोलेरो जीप अचानक सडकबाट २५० मिटर तल खसेको थियो । जिप खसेर घाईते हुनेहरुमा जीप चालक अन्नपूर्ण गाउँपालिका वडा नं. ४ का २२ वर्षीय धनराज सुनार (मध्यम), पोखरा–२३ का ५८ वर्षीय लक्ष्मण कामी (मध्यम), सोही ठाउँ बस्ने ७ वर्षीय आरुष विक (मध्यम), सोही ठाउँ बस्ने ४१ वर्षीय राजकुमार विक (मध्यम)को पश्चिम क्षेत्रीय अस्पतालमा उपचार भईरहेको छ ।
त्यसैगरी, अन्नपूर्ण गाउँपालिका वडा नं. ५ सल्यानका ३५ वर्षीय प्रकाश सुनार, सोही ठाउँ बस्नेहरु ३५ वर्षीय सुशिला सुनार, १५ वर्षीय सोनिशा सुनार, २२ महिनाको बालक सुप्रिम सुनार (बाहिरी चोट नभएको, अवस्था सामान्य), ६० वर्षीय रामप्रसाद सुनार (मध्यम) र अन्नपूर्ण गाउँपालिका वडा नं. ४ का ५० वर्षीय देउमाया केसी (मध्यम)को मणिपाल शिक्षण अस्पतालमा उपचार भईरहेको छ ।

१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
५भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता