
१मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
२सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
५आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
६पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
७गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
८पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
९सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
१०फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
११कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
१२गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
६सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
७चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
८रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
९रसुवा बाढी : ७८१ जनाको शव भेटियो
१०स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
११ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
१२बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
पोखरा, १५ फागुन । सूर्यदर्शन सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय युवा संघका केन्द्रीय नेता शिवबहादुर गुरुङ ‘महेन्द्र भोटे’ लगायतले दायर गरेको पुनरावलोकनमा उच्च अदालत पोखराले जिल्ला अदालत कैं आदेश सदर गरेको छ ।
सहकारी ठगीको अभियोगमा कारागारमा रहेका सूर्यदर्शन सहकारीका कोषाध्यक्ष कुमार रम्तेल, उपाध्यक्ष कैलाशकुमार दर्लामी र सञ्चालक समितिका पूर्वसदस्य महेन्द्र भोटेले जिल्ला अदालत कास्कीको आदेश बदरको माग गर्दै उच्चमा पुनरावलोकनको निवेदन दिएका थिए ।
पुनरावलोकनको निवेदनमाथि सुनुवाई गर्दै उच्च अदालतका न्यायाधीशद्वय मिलन राई र उमेश कोइरालाको संयुक्त इजलासले जिल्लाको आदेश सदर गर्ने फैसला गरेका हुन् ।

सहकारी ठगीमा संलग्न राष्ट्रिय युवा संघ नेपालका उपमहासचिव महेन्द्र भोटेलाई कारागार लैजाँदैं प्रहरी ।
सहकारी ठगीमा फरार रहेका गितेन्द्र बहादुर राई(जीवी) का मुख्य सहयोगी रम्तेललाई अदालतले असोज २१ गते पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । फरार रहेका दर्लामीलाई १२ पुसमा र भोटेलाई पुस १८ गते पुर्पक्षका लागि थुनामा गएका थिए ।
१८ हजार बचतकर्ताको डेढ अर्ब बढी रकम ठगी गरेको अभियोगमा १९ जना प्रतिवादी बनेका थिए । अधिकांश प्रतिवादीहरू अझैँ फरार छन् । पछिल्लो समय सहकारी ठगीबारे बचतकर्ताहरूले दिएको पूरक अभियोग पत्रका आधारमा रवि लामिछानेसहितमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा