
१गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
५कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
६रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
७रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
८लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
९पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
३कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
४अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
५गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
६कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
७काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
८स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
९रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
१०लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
११पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
१२भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
पोखरा, २९ माघ । बिना लाईसेन्स स्कुल बस हाँकेर आफ्नै ३ वर्षीय विद्यार्थीको ज्यान लिने पोखरा–१८, सराङकोटमा रहेको बाल प्रतिभा बोर्डिङ स्कुलका प्राचार्य आत्मबहादुर थापा आज सोमबार पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
जिल्ला अदालत कास्कीका न्यायाधीश रामचन्द्र शर्माको इजलासले सवारी ज्यान सम्बन्धि मुद्दामा प्राचार्य थापालाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएका हुन् । पीडितका तर्फबाट नवराज कार्कीले माघ २८ गते जिल्ला अदालतमा सवारी ज्यान सम्बन्धि मुद्दा दर्ता गरेका थिए ।
प्राचार्य थापाले चलाएको ग१क ४०८२ नम्बरको स्कुल बसले किचेर यहीं माघ ५ गते पोखरा–२४ स्थित कास्कीकोट काउलेमा ३ वर्षीय बालक समिर कार्कीको मृत्यु भएको थियो । सोही विद्यालयको नर्सरीमा पढ्दै गरेका समिर बसबाट झरेर घरतर्फ जाँदैं गर्दा शुक्रबार दिउँसो पौने ३ बजेतिर स्कुल बसले किचेको थियो ।
प्राचार्य थापा आफैंले बिना लाईसेन्स बस चलाएर विद्यार्थीको मृत्यु भएपछि उक्त घटनाबाट बच्नका लागि नक्कली ड्राईभर खडा गर्ने कोसिस गर्दागर्दै उनी असफल भएका थिए । त्यसो त प्राचार्य थापालाई प्रहरीकोबाट छुटाउन व्यापक राजनीतिक दवाव पनि दिइएको प्रहरीले स्रोतले बतायो ।
बसबाट झरेर घरतिर जाँदै गरेका समीरलाई सोही बसले नैं ठक्कर दिएको थियो । समीरलाई घाइते अवस्थामा तत्कालैं मेट्रोसिटी अस्पताल ल्याईए पनि डाक्टरले दिउँसो ४ बजेतिर मृत घोषणा गरेका थिए ।
प्राचार्य थापा पैसा बचाउने लोभमा गाडीमा न त चालक राख्थे, न त सहचालक :
स्थानीयका अनुसार चालक र सहचालककोे खर्च जोगाउन विद्यालयका प्राचार्य आफैंले नैं स्कुल बस चलाउँदैं आईरहेका थिए । कहिले काँही सहयोगीका रुपमा स्कुल बस चलाउँदा आफ्नै आफन्तको सहयोग लिने प्राचार्य थापाले पैसा जोगाउने चक्करमा एक ३ वर्षीय निर्दोष बालकको ज्यान लिन पुगेका थिए ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
३कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
४अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
५गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ