
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११तिब्बतर्फ ताल पुन: फुट्यो
१२सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
‘यतिबेला अध्यक्ष रमणले को-कोले पैसा लगेका छन्, कहाँ-कहाँ पैसा फसेको छ र कस-कसले ऋण नतिरिकन पनि कागजपत्र मिलाएका छन्, सबैको बारेमा खुलासा गर्दै थिए । तर प्रहरीले पक्राउ गरेछ, अब त झन् सहकारीको सफट्वेयरको पासवर्ड उपाध्यक्ष लम्सालले पाए भने त झनैं सहकारीको सम्पत्ति हिनामिना गर्ने भए ।’- जिप्रका अगाडि जम्मा भएका पीडित बचतकर्ताहरु
पोखरा, ५ कार्तिक । मित्र मिलन बचत तथा ऋण सहकारी लिमिटेड पोखरा–९, नयाँबजारका अध्यक्ष रमण पौडेल र प्रमुख कार्यकारी अधिकृत किरण अधिकारीलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी श्रवण कुमार विकले बचतकर्ताको उजुरीका आधारमा अध्यक्ष पौडेल र निर्देशक अधिकारीलाई हिजो पक्राउ गरिएको जानकारी दिए । डीएसपी विकले भने–‘सहकारीको बचतकर्तालाई दिइएको चेक बाउन्स भएपछि उनीहरुलाई हिजो दिउँसो पक्राउ गरिएको हो ।’
बचतकर्ता सरस्वती सिग्देलले १३ लाख रुपैयाँको चेक नसाटिएपछि प्रहरीमा जाहेरी दिएकी थिईन् । अध्यक्ष पौडेल पक्राउ परेसँगैं सहकारीका बचतकर्ताहरु झनैं डराएका छन् । उपाध्यक्ष विजय लम्सालको समूहले सहकारीको सम्पत्ति धमाधम व्यक्तिका नाममा कानुन विपरित बेच्ने, ऋण नै नतिरेका व्यक्तिलाई तिरेको भनेर कागजपत्र बनाईदिने लगायतका धन्दाहरु गरेको भेटेपछि बचतकर्ताहरु आत्तिएका हुन् ।
सहकारीका एक बचतकर्ताले जिल्ला प्रहरी कार्यालय कास्कीको गेट अगाडि डन न्यूजसँग भने–‘यतिबेला अध्यक्ष रमणले को कोले पैसा लगेका छन्, कहाँ कहाँ पैसा फसेको छ र कसकसले ऋण नतिरिकन पनि कागजपत्र मिलाएका छन्, सबैको बारेमा खुलासा गर्दै थिए । तर प्रहरीले पक्राउ गरेछ, अब त झन् सहकारीको सफट्वेयरको पासवर्ड उपाध्यक्ष लम्सालले पाए भने त झनैं सहकारीको सम्पत्ति हिनामिना गर्ने भए ।’

पोखरा महानगरपालिका वडा नं. ९ को नयाँबजारमा रहेको मित्र मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यालय ।।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन