
१पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
२मणिपालको चरम लापरबाही र शोषणविरुद्ध विद्यार्थी संगठनको गर्जन
३रवि, जिबी र छविसहित अन्य प्रतिवादीको पनि संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता
४नर्सिङ विद्यार्थीहरू एउटै साँघुरो र अँध्यारो कोठामा ८ जनासम्म, छतमा रात काट्नुपर्ने अवस्था
५फेवातालमा डुबेर काँहूखोलाका रिवाज गुरुङको मृत्यु
६बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
७अमरसिंह चोकका ५२ व्यापारिक टहरा हटाइए, सार्वजनिक जग्गा खाली गराउने महानगरको अभियान तीव्र
८स्याङ्जामा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ
९कास्की जिल्ला बारमा आलेको नेतृत्वमा नयाँ कार्यसमिति
१०उपाध्यक्ष विजय र ‘गण्डकी छड्के’का चन्द्र विकको मिलेमतोमा सहकारीको २७ लाखभन्दा बढी ठगी
११रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
१२कास्की बार निर्वाचनमा ‘स्वतन्त्र कानुन व्यवसायी’ समूहद्वारा मनोनयन दर्ता
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
३बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
४पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
५पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
६‘ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठ घरभाडा नतिरी फरार’ भएको आरोप
७उपाध्यक्ष विजय र ‘गण्डकी छड्के’का चन्द्र विकको मिलेमतोमा सहकारीको २७ लाखभन्दा बढी ठगी
८पोखरामा सार्वजनिक जग्गाको ‘ओपन डकैती’
९कास्की बार निर्वाचनमा ‘स्वतन्त्र कानुन व्यवसायी’ समूहद्वारा मनोनयन दर्ता
१०पोखरामा ठूलो परिमाणको ब्राउन सुगरसहित एक महिला पक्राउ, ९ लाख नगद बरामद
११पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित ६ पूर्वमन्त्रीहरु संलग्न
१२आयुर्वेद उपचारका नाममा पोखरामा ‘ठगी धन्दा’: अवैध औषधीको बिगबिगी
पोखरा, १९ असोज । सिभिल बैंकका अध्यक्ष, नेकपा एमालेका पूर्वसभासद् एवं घरजग्गा कारोबारी इच्छाराज तामाङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सोमबार निक्षेपकर्ताको रकम हिनामिना र ठगी गरेको आरोपमा पक्राउ गरेको छ । सिभिल बैंकका अध्यक्ष तामाङसहित प्रहरीले सिभिल सहकारीका सञ्चालक र कर्मचारीसहित १२ जनालाई पक्राउ गरेको छ ।
चर्चित घरजग्गा कारोवारी तथा सिभिल बैंकका अध्यक्ष इच्छाराज, सिभिल सहकारीका हालका अध्यक्ष केशवलाल श्रेष्ठ लगायतको टोली मिलेर निक्षेपकर्ताको करिब ४६ करोड भन्दा बढी रुपैयाँ हिनामिना गरेका थिए । सिभिल बैंकका अध्यक्ष तामाङमाथि गत वर्षदेखि नै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले समेत छानबिन गर्दै आइरहेको छ । सिभिल बैंकका अध्यक्ष इच्छाराजले निक्षेपकर्ताको करोडौं रुपैयाँ हिनामिना गरेको तथ्य बाहिरिएपछि यतिबेला सिभिल बैंकमा रकम जम्मा गर्नेहरुले असुरक्षित महसुस गर्न थालेका छन् ।
सिभिल बैंकका अध्यक्ष इच्छाराजले निक्षेपकर्ताको रकम मनोमानी रूपमा प्रयोग गरेका थिए । ऋण उठ्न नसकेपछि सहकारीले सर्वसाधारणको पैसा फिर्ता दिन सकेको थिएन । त्यसविरुद्ध पहिलेदेखि नै विभिन्न निकायमा उजुरी परे पनि तामाङले पैसा फिर्ता गर्ने आश्वासन दिँदै आएका थिए । तर, वर्षाैँसम्म पनि पैसा नपाएपछि सर्वसाधारण प्रहरीमा गएका हुन् ।
एकातिर सिभिल बैंकका संस्थापक इच्छाराजले सहकारीको रकम दुरुपयोग गर्दा केही वर्षयता आर्थिक समस्यामा परेका थिए । ‘सहकारीको नियमविपरीत तामाङलगायतले आफन्तको नाममा ठूलो रकम कर्जा प्रवाह गरेर अनियमितता भएको देखियो,’ सिआइबीका डिआइजी धीरजप्रताप सिंहले भने, ‘कर्जा अधिकृतलगायतलाई पनि पक्राउ गरेर अनुसन्धान अघि बढाएका छौँ ।’
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
३बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
४पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
५पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला