
१मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
२सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
५आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
६पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
७गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
८पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
९सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
१०फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
११कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
१२गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
६सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
७रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
८चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
९रसुवा बाढी : ७८१ जनाको शव भेटियो
१०स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
११ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
१२बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
पोखरा । मामाको घरमा बस्दै आएकी एक बालिकाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले स्याङ्जा हरिनास गाउँपालिका वडा नं. ६ चालिसेका ४५ बर्षीय रामबहादुर थापा (मोटे) भनेर चिनिने खड्कबहादुर खवासलाई १४ महिनापछि हिजो आईतबार पक्राउ गर्न सफल भएको छ ।
कास्कीको मादी गाउँपालिका वडा नं. ९ सिप्लिवेशी स्थायी घर भई स्याङ्जाको हरिनास गाउँपालिका वडा नं. १० मकै खोला मामाको घरमा बस्ने १७ बर्षीया कोपिला परियारको हत्याको आरोपमा प्रहरीले खड्कबहादुरलाई पक्राउ गरेको हो । प्रहरीले खड्गबहादुरलाई स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं. ४ स्थित शिवमन्दिर चोकबाट पक्राउ गरेको थियो ।
गत वर्ष कोपिलाको असार २५ गते स्याङ्जाको हरिनास गाउँपालिका वडा नं. ११ मुखिएको सेरस्थित पातिघारीमा सडीगली औंषा किरा परेको अवस्थामा शव भेटिएको थियो । स्याङ्जा प्रहरीको सहयोगमा आईतबार जिल्ला प्रहरी कार्यालय कास्कीले रामबहादुर थापा (मोटे) भनिने खड्कबहादुरलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीले खड्कबहादुरलाई कर्तव्य ज्यान सम्बन्धी मुद्दामा जिल्ला अदालत कास्कीबाट १० दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ । खड्कबहादुर र मृतक कोपिलाको शारीरिक सम्बन्ध कायम रहेको पनि अनुसन्धानका क्रममा प्रहरीले पत्ता लगाएको थियो ।
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा