
१समाधान दैनिकको ठगीधन्दा र रुन्चे रोदन
२जेन–जी आन्दोलन : ७२ को मृत्यु, १५ जना आइसियूमा
३पहिलो महिला महान्यायाधिवक्ता सविता भण्डारी नियुक्त
४सुशीला कार्की बनिन् पहिलो महिला प्रधानमन्त्री
५फरार कैदीहरु कास्कीमा स्वस्फूर्त फर्किन थाले
६जेन–जी आन्दोलनका योद्धा अनिष सापकोटाको जीवन रक्षाका लागि सहयोगको अपिल
७सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख प्रस्ताव गर्दै जेन–जी गण्डकी प्रदेशको ११ बुँदे माग
८लेकसाइडको अंशुभरा स्क्वायरमा आगजनीमा मृत्यु भएकी युवती दोलखाकी स्वस्थानी खड्का
९जेन–जी आन्दोलनमा मृत्यु हुनेको संख्या ३३ पुग्यो
१०पोखरामा कैदी समातिए, एक बालकलाई गोली लाग्यो
११प्रदर्शनकारीको आगजनीमा परेर दुई महिलाको मृत्यु
१२सेनाको कारबाहीमा ७३ हतियार बरामद
१न्यायालयको सेटिङले सहकारी पीडितमाथि झनैं प्रहार !
२गायक प्रशान्त पौडेलको नयाँ गीतको म्युजिक भिडियो भदौं १३ मा रिलिज हुने
३मेयर धनराज आचार्य अन्ततः ठेकेदार र गुन्डाकैं शरणमा
४अमेरिकाबाटैं जबरजस्ती करणी र बाल यौन दुर्व्यवहारको भिडियो राख्ने व्यक्तिको पहिचान
५घरेलु मदिरालाई कानुनी मान्यता
६पूर्वप्रेमीबाट मारिईन् रुबी साह, पूर्वप्रेमीको पनि दर्दनाक मृत्यु
७पोखरामा असोज ४ गते दोस्रो पर्वतीय दौड प्रतियोगिता हुँदै
८माछापुच्छ्रेमा जलविद्युत् आयोजनाको नाममा प्राकृतिक स्रोतको अनियन्त्रित दोहन
९को हुन् त जानुका पराजुली अधिकारी ?
१०अस्पताल व्यवस्थापन समितिहरू विघटन, नयाँ मापदण्ड लागू
११स्याङ्जामा कुटपिट र गाडी तोडफोड गर्ने दुईजना पक्राउ
१२अपहरण मुद्दाका फरार अभियुक्त १२ वर्षपछि पक्राउ
तनहुँ । नवजात शिशुको हत्या गरेको आरोपमा जन्मकैंदको फरार तनहँ आँबुखैरेनी गाउँपालिका वडा नं. १ का ५१ वर्षीय प्रेमबहादुर सार्कीलाई प्रहरीले १८ वर्षपछि पक्राउ गरेको छ । प्रेमबहादुरलाई तनहुँ जिल्ला अदालतले २०६० साल वैशाख ११ गते कर्तव्य ज्यानमुद्दामा जन्मकैदको फैसला सुनाएको थियो ।
जबरजस्ती करणीबाट एक महिलाले गर्भधारण गरेपछि औषधी खुवाएर गर्भपतन गराउन खोज्दा खोज्दै पनि जिउँदै छोरी जन्मिएकी थिईन् । घटना लुकाउन सार्कीले खरबारीमा लगेर ती शिशुको हत्या गरेका थिए । हत्या आरोप पुष्टि भएपछि जिल्ला अदालतको जन्मकैदको आदेशलाई २०६० कार्तिक १८ गते तत्कालिन पुनरावेदन अदालत पोखराले पनि सदर गरेको थियो ।
तत्कालिन अवस्थामा प्रहरीले ती महिलालाई पक्राउ गरी सोधपुछ गर्दा बयानका क्रममा घटनाको रहस्य सार्वजनिक भएको थियो । पक्राउ परेका सार्कीलाई अदालतमा पेश गरिएकोमा कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक दिनेश मैनालीले जानकारी दिए ।
१न्यायालयको सेटिङले सहकारी पीडितमाथि झनैं प्रहार !
२गायक प्रशान्त पौडेलको नयाँ गीतको म्युजिक भिडियो भदौं १३ मा रिलिज हुने
३मेयर धनराज आचार्य अन्ततः ठेकेदार र गुन्डाकैं शरणमा
४अमेरिकाबाटैं जबरजस्ती करणी र बाल यौन दुर्व्यवहारको भिडियो राख्ने व्यक्तिको पहिचान
५घरेलु मदिरालाई कानुनी मान्यता