
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
९ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
१०गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
११स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
१२बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
लमजुङ । लमजुङमा करेन्ट लागेर सात वर्षीया बालिकाको मृत्यु भएको छ । राईनास नगरपालिका वडा नं. ७ सालफेदीमा टेलिभिजन हेर्न भनी सोमबार विहान ७ बजेतिर सेट्रोल बक्स छुन पुग्दा करेन्ट लागेपछि उपचारका क्रममा अस्पतालमा लैजाँदा सृष्टि पाण्डेको मृत्यु भएको लमजुङ प्रहरीले जनाएको छ ।
करेण्ट लागेर भुइँमा ढलेकी सृष्टिलाई उपचारका क्रममा गरमबेंसीस्थित सहोदर अस्पतालमा लैजाँदा विहान साढे ८ बजे मृत्यु भएको थियो । अस्पताल पुर्याएकी सृष्टिको बाटोमा नै मृत्यु भईसकेको भन्दै अस्पतालका डाक्टरले मृत घोषणा गरिदिएका थिए । धमिलिकुवास्थित शैलपुत्री माध्यमिक विद्यालय कक्षा २ मा पढ्ने सृष्टिको शव बेंसीसहरस्थित जिल्ला अस्पताल लमजुङमा पोस्टमार्टम गरी परिवारलाई बुझाईएको छ ।
जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले टिभी हेर्ने भनेर बक्स छुन पुग्दा नांगो तारमा बालिकाले छुन पुगेपछि सो दुर्घटना भएको र घटनाबारे स्वयं घटनास्थलमा उपस्थित भएर अनुसन्धान गरिरहेको बताए ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन