
१मुस्ताङमा कांग्रेसका युवा नेता योगेश विजयी
२रास्वपाले खोल्यो खाता : काठमाडौं १ बाट रञ्जु दर्शना विजयी
३प्रतिनिधिसभा निर्वाचन-मतदान सुरु
४मतदाताले परिचयपत्र नभए पनि ६ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाउने
५सामाजिक सञ्जालमा हुने गतिविधिको कडा निगरानी
६चितवनमा रविले प्रमाण खोइ भन्दै गर्दा पोखरामा सहकारी पीडितले गगनलाई बुझाए ज्ञापनपत्र
७रास्वपा नेता राजु राईले पार्टी छाडे
८बीबीसीको रिपोर्ट : तत्कालीन आईजीपीको आदेशले विद्यालय पोसाकमै प्रदर्शनकारी मारिए
९गोरखा क्षेत्र नं. १ को चुनावी मैदानमा संघर्षशिल, घाइते, सहिद परिवारका सदस्य हरिराज अधिकारी
१०कास्की–२ मा निर्दोष पौडेलको उम्मेदवारी फिर्ता
११धादिङमा भएको बस दुर्घटनामा ज्यान गुमाएका सबैको खुल्यो पहिचान (नामावलीसहित)
१२धादिङ दुर्घटनाका २५ घाइते काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत
१कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
२‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
३मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
४रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
५चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
६२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल
७फेवातालबाट एसएलआर राइफल र १८ राउन्ड गोली बरामद
८बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन
९फेवातालमा कार खस्दा अतित गुरुङको मृत्यु
१०प्रचण्डको अपिल : ‘विध्वंसपछि देश अप्ठ्यारोमा छ, सबै राष्ट्रिय शक्ति एकजुट हुनुपर्छ’
११‘प्रतिस्पर्धी उम्मेदवारहरूलाई गाली गर्न नपाइने’
१२धादिङको चरौँदी नजिकै त्रिशूली नदीमा बस खस्दा १७ जनाको मृत्यु
पोखरा । लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखराले ठुलो परिणाममा लागूऔषधसहित एकजनालाई पक्राउ गरेको छ । व्यूरोले बुधबार पोखरा महानगरपालिका वडा नं. १ बाट लागूऔषध र पाँचलाख रुपैयाँ नगदसहित अर्जुनकुमार गुरुङलाई पक्राउ गरेको हो ।
पोखरा वडा नं. १ बगर बस्ने वर्ष ४९ का गुरुङलाई शंकास्पद अवस्थामा फेला पारी व्यूरोले घर समेतको तलासी लिदाँ ठुलो परिणामको लागूऔषध भेटिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक नरबहादुर केसीले जानकारी दिए ।
प्रहरीले गुरुङको घरको कोठाबाट सुटकेस भित्र लुकाई राखेको अवस्थामा लागूऔषध डाईजापाम ६ सय ७० एम्पुल, फेनारगन ६सय ७० एम्पुल, नुर्फिन ६सय ७४ एम्पुल गरी दुईहजार १४ एम्पुल बरामद गरेको प्रहरी वरिष्ठ उपरीक्षक केसीले बताए । प्रहरीले लागूऔषधसँगै नगद ५ लाख २१ हजार दुईसय रुपैयाँ र मोवाईल १ थान बरामद गरेको थियो । पक्राउ परेका गुरुङलाई लागूऔषध सम्बन्धी कसुर अन्तर्गत मुद्दामा अनुसन्धान अगाडि बढाईएको प्रहरीले जनाएको छ ।
१कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
२‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
३मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
४रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
५चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी