
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
३छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
४प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
७८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१०प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
११जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
१२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु
६प्रहरी कार्यालयबाट हतियार लुट्ने दुई पक्राउ
७अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता ‘पोखरा इन्डुरो रेस’ सम्पन्न
८प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
९८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
१०पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
११न्यु मोडेलकी सुसम रानाभाट पिस पोस्टर प्रतियोगितामा प्रथम
१२छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
पोखरा । पोखरामा आफ्नै छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ परेका छन् । गत २३ गते जिल्ला प्रहरी कार्यालय कास्कीले बाल यौन दुराचारको आरोपमा पोखरा–२२ स्थित ओखलेडाँडा भुम्दिकोट माविका प्रधानाध्यापक विश्वराज बास्तोलालाई पक्राउ गरी ७ दिनको म्याद थप गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं डीएसपी सुवास हमालका अनुसार बुधबार पीडित छात्राका परिवारजनले उजुरी दिएपछि ३३ वर्षीय प्रधानाध्यापक बास्तोलालाई बाल यौन दुराचारको आरोपमा पक्राउ गरिएको छ ।
१५ वर्षीय छात्रामाथि यौन दुर्व्यवहार गर्दै आईरहेको प्रधानाध्यापक बास्तोलालाई मंगलबार छात्राका अभिभावकले कुटपिट गर्दा गण्डकी मेडिकल कलेज पोखरामा ल्याएर उपचार गर्नु परेको थियो । ती प्रधानाध्यापकले छात्रालाई अरु विद्यार्थी नभएको मौका पारेर यौन दुव्र्यवहार गर्ने, फेसबुक म्यासेन्जरमा अश्लिल म्यासेजहरु पठाउने र घुम्न जानका लागि प्रस्तावहरु राखिरहने गर्दा मानसिक तनावमा गुज्रिएकी छात्राका बारेमा परिवारले थाहा पाएपछि प्रधानाध्यापक कुटिएका हुन् ।
यस अघि पोखरा कैं राष्ट्रिय मावि टुँडिखेलमा एक छात्रालाई परीक्षा दिने भन्दै होटलमा पु¥याएर जबरजस्ती करणी गरेको आरोपमा त्यहीँका शिक्षक शिशिर कुमार वस्ताकोटी कास्की कारगार चलान भएका छन् । सोही घटनामा प्रहरीले प्रधानाध्यापक सुर्य तिवारी र अर्का शिक्षक घनश्याम रेग्मीलाई पक्राउ गरेको थियो । पक्राउ परेका ३ जना मध्ये प्रधानाध्यापकलाई अदालतले निर्दोष सावित गरेपनि शिक्षक रेग्मीलाई धरौंटीमा रिहा गरेको थियो । यस घटनामा विद्यालय र परीक्षाको प्रमुखको जिम्मेवारीको हिसाबले प्रधानाध्यापकको लापरवाही भने प्रष्टै देखिन्छ ।
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु