
१कास्कीमा भत्कियो एमालेको ‘लालकिल्ला’, कास्की–२ मा रास्वपाका उत्तमलाई प्रतिद्वन्द्वीभन्दा चार गुणा बढी मत प्राप्त
२कास्की–३ मा रास्वपाकी बिना गुरुङको ऐतिहासिक जित
३कास्कीका तीनै क्षेत्रमा रास्वपाको अग्रता कायमैं
४भ्रष्टाचार र उम्मेदवारी खारेजीको मुद्दा परेका मनाङका उम्मेदवार टेकबहादुर गुरुङ पुनः विजयी
५गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा मतपेटिका संकलनमा ढिलाइ
६रुकुम पूर्वबाट नेकपाका संयोजक प्रचण्ड विजयी
७मुस्ताङमा कांग्रेसका युवा नेता योगेश विजयी
८रास्वपाले खोल्यो खाता : काठमाडौं १ बाट रञ्जु दर्शना विजयी
९प्रतिनिधिसभा निर्वाचन-मतदान सुरु
१०मतदाताले परिचयपत्र नभए पनि ६ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाउने
११सामाजिक सञ्जालमा हुने गतिविधिको कडा निगरानी
१२चितवनमा रविले प्रमाण खोइ भन्दै गर्दा पोखरामा सहकारी पीडितले गगनलाई बुझाए ज्ञापनपत्र
१कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
२‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
३मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
४रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
५चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
६२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल
७फेवातालबाट एसएलआर राइफल र १८ राउन्ड गोली बरामद
८बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन
९फेवातालमा कार खस्दा अतित गुरुङको मृत्यु
१०प्रचण्डको अपिल : ‘विध्वंसपछि देश अप्ठ्यारोमा छ, सबै राष्ट्रिय शक्ति एकजुट हुनुपर्छ’
११धादिङको चरौँदी नजिकै त्रिशूली नदीमा बस खस्दा १७ जनाको मृत्यु
१२‘प्रतिस्पर्धी उम्मेदवारहरूलाई गाली गर्न नपाइने’
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले शनिबार आज विद्यार्थी नेता प्रकाश बास्तोलालाई पक्राउ गरेको छ । पोखरा रङ्गशाला अगाडिबाट विद्यार्थी नेता बास्तोलालाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं डीएसपी सुवास हमालका अनुसार दुईवटा जाहेरी परेकोले नेता बास्तोलालाई पक्राउ गरिएको हो । कसले उजुरी दिएको हो भन्ने विषयमा प्रहरीले केही खुलाउन चाहेन ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका नेता एवं सहिद पुत्र वास्तोला निडर, इमान्दार र हक्की युवा नेताका रुपमा चिनिन्छन् । यसअघि पार्टी प्रतिबन्धित भएको अवस्थामा पटक–पटक पक्राउ परेका नेता वास्तोलालाई कास्की प्रहरीले पेस्तोल मुखमा छिराउने र मध्यरातमा सेती नदीको पुलमा लगेर, त्यहाँबाट फाल्दिन्छु भन्दै धम्क्याउँदै मानसिक तथा शारीरिक यातना दिदैं आईरहेको थियो ।
गलत धन्दा सञ्चालन गर्ने, अन्याय-अत्याचार गर्ने र दमन गर्नेहरुका विरुद्धमा सशक्त विरोधमा उत्रिने सहिदपुत्र बास्तोलालाई उल्टै प्रहरीले दुःख दिदैं आईरहेकोमा नेकपा कास्कीका एक नेताले चिन्ता व्यक्त गरेका छन् ।
‘प्रहरीका केही उच्चस्तरका अधिकृतहरु सर्वसाधारण जनताको सुरक्षामा भन्दा गलत धन्दा गर्ने गिरोहको सञ्जालसँग बढि निकट भएर आर्थिक फाईदाका लागि त्यस्ता व्यक्तिको ईशारामा नाच्ने र काम गर्ने गरेका घटनाहरु दोहोरिरहेका छन्,’ ती नेताले भने–‘साँझ पख उच्चस्तरका प्रहरी अधिकृतहरुको उठबस कोसँग, कहाँ छ भन्ने कुरा माथिल्लो निकायले हेर्ने र तिनीहरुको फोन सम्पर्क अध्ययन गर्ने हो भने वास्तविकता आफैं छर्लङ्ग हुन्छ ।’
१कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
२‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
३मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
४रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
५चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी