
१पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
२माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
३मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
४मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
५सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
६रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
७किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
८आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
९पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
१०गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
११पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
१२सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
४सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
५चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
६रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
७रसुवा बाढी : ७८१ जनाको शव भेटियो
८स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
९भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१०ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
११बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
१२गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
नवलपरासी । जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट, सुस्ता पश्चिम)ले खोला तथा नदीमा मापदण्ड विपरित उत्खनन् तथा दोहन भएका विषयमा ध्यानाकर्षण भएको भन्दै सम्बन्धित निकायहरुलाई अनुगमन गर्न आज निर्देशन दिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी जोरा सिंह माझीले अनुगमन गरी प्रतिवेदन पेश गर्न जिल्ला समन्वयन समिति, सुनवल नगरपालिकाको कार्यालय र सुस्ता गाउँपालिकाको कार्यालयलाई निर्देशन दिएका हुन् ।
ठुला–ठुला मेसिन प्रयोग गरी नदी तथा खोलामा मापदण्ड विपरित उत्खनन् तथा ओसार–पसार गर्ने काम नरोकिएको विषयमा सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति प्रशासनले ध्यानाकर्षण भएको जनाएको छ ।

ठुला उपकरण हेक्साभेटर प्रयोग गरी दिनरात पश्चिम नवलपरासीका नदी तथा खोलाहरुको अवैध उत्खनन् गर्ने काम तीव्र रुपमा भईरहेको छ । तस्करहरुले सुनवलको तुरिया खोला र पानभार खोलामा अवैधानिक रुपमा मेसिन प्रयोग गरी उत्खनन गरिरहेका छन् ।
प्रशासन कार्यालयले तुरिया खोला (माथिल्लो खण्ड), पानभार खोला (माथिल्लो खण्ड) र रायपुरा खोलाको ढुङ्गा, गिट्टी, बालुवा उत्खनन् तथा व्यवस्थापन सम्बन्धि मापदण्ड २०७७, चुरे संरक्षण क्षेत्रमा विकास निर्माण गर्दा अवलम्बन गर्नुपर्ने कार्यविधि तथा मापदण्ड २०७७ र वातावरणीय प्रभाव मूल्याकन (आईईई)को स्वीकृत मापदण्ड बमोजिम नदीजन्य पदार्थको उत्खनन्, संकलन भए नभएको सम्बन्धमा अनुगमन गरी प्रतिवेदन पठाउन निर्देशन दिएको हो ।
लकडाउनको मौका छोपी पश्चिम नवलपरासीका भुमहि खोला र तुरिया खोलामा ठुला उपकरणहरु प्रयोग गरी नदीजन्य पदार्थको उत्खनन् कार्य भईरहेको छ । मापदण्ड विपरित रायमाझी कन्सट्रक्सन (काठमाडौं), मल्टिटेक कन्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि. पेप्सीकोला काठमाडौंले नदी तथा खोलामा मेसिन प्रयोग गरी उत्खनन् गर्दै आईरहेका हुन् ।

१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
४सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
५चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने