
१भिटोफ गण्डकीको अध्यक्षमा रमेश अर्याल निर्वाचित
२१६ वर्षको प्रतीक्षापछि विश्व फुटबलको शिखरमा स्पेन
३पोखरा बसापर्क क्षेत्रमा २९९ परिवार सुकुम्वासी, २२० परिवारको अन्यत्र घरजग्गा
४पोखरामा शृंखलाबद्ध चोरी, ४ विदेशीसहित ९ जना विरुद्ध अनुसन्धान सुरु
५पर्वतमा ट्र्याक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु
६आफैँ ‘अन्याय’ को चपेटामा उच्च अदालत, तैपनि नागरिकलाई दिँदैछ द्रुत न्याय
७स्याङ्जामा लागूऔषधसहित मालेपाटनका नरेन्द्र र सुरज पक्राउ
८कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
९मिटरब्याजलाई ‘गम्भीर आर्थिक अपराध’ घोषणा गर्ने सरकारको तयारी
१०टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई साढे ८ वर्ष कैद र करोडौं जरिवाना
११सुन लुट्न आफ्नै साथीको हत्या, दुई जना पक्राउ
१२स्याङ्जामा पहिरोमा पुरिएर एकजनाको मृत्यु
१अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
२गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
३विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
४कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
५गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
६पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
७२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
८३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
९वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
१०पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
११गण्डकी प्रदेश सरकारद्वारा ८ हजार मिटरका हिमाल आरोहीलाई ६ आरोहीलाई सम्मान
१२‘चमत्कारी’ क्रिस्टलको नाममा अरबौँको सपना देखाएर लाखौँको ठगी : पोखराबाट ६ जना पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीबाट घर फर्किएको भोलिपल्टै खानामा विष हालेर श्रीमानको हत्या गर्ने श्रीमतीलाई प्रहरीले पाँच वर्षपछि पक्राउ गरेको छ । श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले धादिङ घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ४ मा बस्ने २९ वर्षीय पार्वती थापामगरलाई बुधबार पक्राउ गरेको हो ।
भक्तपुरको अनन्तलिङ्गेश्वर नगरपालिका घर भएका पति विष्णु थापामगर ०७२ माघ २७ मा वैदेशिक रोजगारीबाट फर्केका थिए । विदेशबाट आएको भोलिपल्ट छोरालाई स्कुल पठाएर पार्वतीले खानामा विष घोलेर श्रीमानलाई खान दिएको प्रहरीको अनुसन्धानबाट खुलेको हो ।
‘अण्डा करी, गहतको दाल र खानामा विष खुवाएको सो खाना र मृतकको भिसेरा परीक्षणबाट देखिएको छ’ महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी दिपक गिरीले भने– ‘आरोपीलाई पक्राउ गरेर हामिले थप अनुसन्धान शुरु गरेका छौं ।’
विष हालेर दिईएको खाना खाँदा अप्ठेरो भएपछि विष्णुलाई तत्कालै मध्यपुर अस्पताल लगिएको थियो । अस्पतालमा उपचार कैं त्रममा उनको मृत्यु हुन पुग्यो । विवाहेत्तर सम्बन्धका कारण पार्वतीले पतिको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ ।
भिसेरा र घटनास्थलबाट उठाइएको खानाको स्याम्पल परीक्षण गर्दा सो खानामा किटनाशक विषादी मिसिएको रिपोर्ट आएको हो । मृतकका भाइ लोकबहादुरले भाउजुविरुद्ध किटानी जाहेरी दिएका छन् । प्रहरीले घटनाका विषयमा थप अनुसन्धान गरिरहेको छ ।
१अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
२गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
३विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
४कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
५गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर