
१भिटोफ गण्डकीको अध्यक्षमा रमेश अर्याल निर्वाचित
२१६ वर्षको प्रतीक्षापछि विश्व फुटबलको शिखरमा स्पेन
३पोखरा बसापर्क क्षेत्रमा २९९ परिवार सुकुम्वासी, २२० परिवारको अन्यत्र घरजग्गा
४पोखरामा शृंखलाबद्ध चोरी, ४ विदेशीसहित ९ जना विरुद्ध अनुसन्धान सुरु
५पर्वतमा ट्र्याक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु
६आफैँ ‘अन्याय’ को चपेटामा उच्च अदालत, तैपनि नागरिकलाई दिँदैछ द्रुत न्याय
७स्याङ्जामा लागूऔषधसहित मालेपाटनका नरेन्द्र र सुरज पक्राउ
८कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
९मिटरब्याजलाई ‘गम्भीर आर्थिक अपराध’ घोषणा गर्ने सरकारको तयारी
१०टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई साढे ८ वर्ष कैद र करोडौं जरिवाना
११सुन लुट्न आफ्नै साथीको हत्या, दुई जना पक्राउ
१२स्याङ्जामा पहिरोमा पुरिएर एकजनाको मृत्यु
१अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
२गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
३विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
४कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
५गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
६पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
७२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
८३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
९वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
१०पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
११गण्डकी प्रदेश सरकारद्वारा ८ हजार मिटरका हिमाल आरोहीलाई ६ आरोहीलाई सम्मान
१२‘चमत्कारी’ क्रिस्टलको नाममा अरबौँको सपना देखाएर लाखौँको ठगी : पोखराबाट ६ जना पक्राउ
काठमाडौं । अवैध रुपमा विदेश पठाउने भन्दै लाखौं रुपैयाँ असुल्ने दुई कन्सल्टेन्सीमा वैदेशिक रोजगार विभाग काठमाडौंले छापा मारेको छ । विभागमा उजुरी परेपछि ग्लोबल इन्फो एजुकेसनल भिसा सर्भिस प्रा.लि. बानेश्वर र नेक्ट हव फर्दरिङ एजुकेसनल कन्सल्टेन्सी डिल्लीबजारमा छापा मारिएको विभागका अनुसन्धान अधिकृत मातृका सापकोटाले जानकारी दिए ।
वैदेशिक रोजगारीमा पठाउनको लागि स्वीकृति नलिएका यी दुई कन्सल्टेन्सीले अवैध रुपमा पैसा उठाउने काम गरेको उजुरी विभागमा परेको थियो । अनुसन्धान अधिकृत सापकोटाका अनुसार युरोपलगायतका विभिन्न देशमा पठाउने भनी पैसा उठाईएको उजुरीका आधारमा छापा मारेका हौं । यी दुई कन्सल्टेन्सी एजुकेसनल कन्सल्टेन्सीमात्र हुन् । यिनीहरुले वैदेशिक रोजगारीमा पठाउनका लागि स्वीकृति समेत लिएका छैनन् । यी अवैध हुन् ।
छापा मार्न आउने सुइँको पाएपछि सञ्चालक नै कार्यालय बन्द गरेर भागेपछि ग्लोबल इन्फो एजुकेसनलमा विभागले सिल गरिदिएको छ । उक्त कन्सल्टेन्सीले युरोप लगायत १०० भन्दा बढी देशमा पठाउने भन्दै लाखौं रुपैयाँ उठाउँदै आईरहेको छ ।
त्यसैगरी, विभागको टोलीले नेक्ट हव फर्दरिङमा विदेश पठाउने भन्दै रकम बुझेको भेटेको थियो । उक्त कन्सल्टेन्सीले लिथुवानिया पठाउने भन्दै ७० हजार रुपैयाँ अग्रिम बुझेको प्रमाण विभागले भेटेको हो । विभागले विभिन्न कन्सल्टेन्सीबाट तीनथान पासपोर्ट, एकथान कम्प्युटरको सीपीयु र केही कागजात बरामद गरेको छ ।
१अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
२गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
३विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
४कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
५गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर