
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
३सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
४रोल्पा दुर्घटना : उद्धारका लागि नेपाली सेना परिचालन, मध्यरातमा खसेको थियो बोलेरो
५सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
६मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
७गण्डकी प्रदेशमा राइड सेयरिङ सेवाको भाडादर निर्धारण : अब मनलाग्दी शुल्क लिन नपाइने
८तनहुँमा बसको ठक्करबाट वृद्ध सम्मर रानाभाटको मृत्यु
९लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
१०उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
११राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
१२फिर्केपछि पृथ्वीचोकका अनधिकृत संरचनामा चल्यो डोजर
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
३पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
४उपाध्यक्ष विजय र ‘गण्डकी छड्के’का चन्द्र विकको मिलेमतोमा सहकारीको २७ लाखभन्दा बढी ठगी
५मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
६कास्की बार निर्वाचनमा ‘स्वतन्त्र कानुन व्यवसायी’ समूहद्वारा मनोनयन दर्ता
७आयुर्वेद उपचारका नाममा पोखरामा ‘ठगी धन्दा’: अवैध औषधीको बिगबिगी
८मणिपालको चरम लापरबाही र शोषणविरुद्ध विद्यार्थी संगठनको गर्जन
९बागलुङ बसपार्कमा ‘ग्याङ फाइट’ गर्ने युवतीसहित ६ जना प्रहरी नियन्त्रणमा
१०लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
११नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
१२लागूऔषध र एसएलआरको गोलीसहित सागर थापा पक्राउ
काठमाडौं । तस्करहरुले नयाँ–नयाँ तरिका अपनाई प्रहरीलाई नै झुक्याएर सुन तस्करी गर्दै आईरहेका छन् । पछिल्लो पटक प्रहरीले त्रिभुवन विमानस्थलबाट टर्चको ब्याट्री बक्स भित्र सुन लुकाएर ल्याएको भेटेको हो ।
तस्करहरुले एक्सरे मेसिनमा नदेखियोस् भनेर टर्चको ब्याट्री बक्स भित्रको सुनलाई सेतो बनाएर ल्याएका थिए । प्रहरीले विशेष सुराकीका आधारमा लगेज भित्रको टर्चको ब्याट्रीको बक्सबाट ३ सय ५० ग्राम सुनको बिस्कुट र ५० ग्राम परिमाणको बाला फेला पारेको महानगरीय अपराध महाशाखाले जानकारी दिएको छ ।
यसरी सुन तस्करी गरेर ल्याउने र सुन रिसिभ गर्न जाने दुवैजनालाई पक्राउ गर्न महानगरीय प्रहरी टोली सफल भएको हो । प्रहरीले सुन तस्करीमा धादिङ गजुरी गाउँपालिका घर भएका रमेश सापकोटा र सुन लिन विमानस्थल पुगेका निर्दोषकुमार थिङलाई पक्राउ गरेको हो । सापकोटाले दुवईबाट ४ सय ग्राम सुन ल्याएका थिए । प्रहरीले भन्सार पार गरेर पार्किङमा पुगेपछि अवैध सुन ल्याएको सुराक पाएको थियो ।
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
३पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
४उपाध्यक्ष विजय र ‘गण्डकी छड्के’का चन्द्र विकको मिलेमतोमा सहकारीको २७ लाखभन्दा बढी ठगी
५मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा