
१किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
२लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
५जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
८पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
९पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१०८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
११पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
१२क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
३जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
६२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
७छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
१०पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
११क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१२पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
काठमाडौं । सहकर्मी महिलालाई सामाजिक सञ्जालको प्रयोग गरी यौन दुर्व्यवहार गरेको आरोपमा डिभिजन वन कार्यालय सिन्धुपाल्चोकका तत्कालीन सहायक वन अधिकृतलाई कारवाही भएको छ ।
वन अधिकृत तुलाराम घिमिरेले आफ्नै सहकर्मी महिलालाई फेसबुकको म्यासेन्जरबाट भिडियो कल गरी यौन दुर्व्यवहारगरेको आरोपमा जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले पीडित महिलालाई क्षतिपूर्तिबापत ५० हजार रुपैयाँ तिर्नुपर्ने गरी फैसला गरेको हो ।
गत साउन १३ गते दिउँसो वन अधिकृत घिमिरेले दिउँसो भिडियो म्यासेन्जरमा कल गरी आफ्नो यौनाङ्ग देखाएको आरोप ती महिलाले लगाएकी थिईन् । त्यस घटना लगत्तै वन अधिकृत घिमिरेलाई डिभिजन वन कार्यालय सिन्धुपाल्चोकबाट सरुवा गरिएको थियो । हाल उनी डिभिजन वन कार्यालय नुवाकोटमा कार्यरत छन् ।
जिल्ला प्रशासन कार्यालयको फैसलामा भनिएको छ, ‘प्रतिवादी तुलाराम घिमिरेले गरेको कार्य कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार निवारण ऐन २०७१ को दफा ४ को उपदफा १ को खण्ड ख बमोजिमको कसुरजन्य कार्य भएको देखिँदा निज प्रतिवादी तुलाराम घिमिरेलाई यौनजन्य दुर्व्यवहार निवारण ऐन २०७१ को दफा १२ को उपदफा १ बमोजिम ६ महीना कैद वा पचास हजार रुपैयाँसम्म जरिवाना वा दुवै हुने छ भन्ने कानुनी व्यवस्था बमोजिम निज प्रतिवादीलाई जरिवाना ५० हजार र पीडित निवेदकलाई क्षतिपूर्ति बापत रु. ५० हजार दिलाई भराई दिनु भन्ने फैसला गरिएको छ ।’
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
३जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर