
१नर्सिङ विद्यार्थीहरू एउटै साँघुरो र अँध्यारो कोठामा ८ जनासम्म, छतमा रात काट्नुपर्ने अवस्था
२फेवातालमा डुबेर काँहूखोलाका रिवाज गुरुङको मृत्यु
३बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
४अमरसिंह चोकका ५२ व्यापारिक टहरा हटाइए, सार्वजनिक जग्गा खाली गराउने महानगरको अभियान तीव्र
५स्याङ्जामा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ
६कास्की जिल्ला बारमा आलेको नेतृत्वमा नयाँ कार्यसमिति
७उपाध्यक्ष विजय र ‘गण्डकी छड्के’का चन्द्र विकको मिलेमतोमा सहकारीको २७ लाखभन्दा बढी ठगी
८रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
९कास्की बार निर्वाचनमा ‘स्वतन्त्र कानुन व्यवसायी’ समूहद्वारा मनोनयन दर्ता
१०लागूऔषध र एसएलआरको गोलीसहित सागर थापा पक्राउ
११कास्कीमा एम्बुलेन्स सेवालाई व्यवस्थित बनाउन अनिवार्य ‘जीपीएस’ देखि चालकको पोशाकसम्मको निर्णय
१२आयुर्वेद उपचारका नाममा पोखरामा ‘ठगी धन्दा’: अवैध औषधीको बिगबिगी
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
३विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
४बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
५पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
६पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ
७‘ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठ घरभाडा नतिरी फरार’ भएको आरोप
८पोखरामा सार्वजनिक जग्गाको ‘ओपन डकैती’
९पोखराको सिमलचौरबाट नक्कली पेस्तोलसहित दुई जना पक्राउ
१०कास्की प्रहरीको ‘स्वीप अप्रेसन’ तीव्र : थप ६१ जना पक्राउ
११उपाध्यक्ष विजय र ‘गण्डकी छड्के’का चन्द्र विकको मिलेमतोमा सहकारीको २७ लाखभन्दा बढी ठगी
१२पोखरामा ठूलो परिमाणको ब्राउन सुगरसहित एक महिला पक्राउ, ९ लाख नगद बरामद
पोखरा, २ फागुन । पर्यटकीय नगरी पोखराको प्रसिद्ध फेवातालमा माछा मार्ने जालमा अड्किएर सेल्फ लोडिङ राइफल (एसएलआर) फेला परेको छ। उक्त हतियारमा १८ राउन्ड गोली लोड गरिएको अवस्थामा एक थान म्यागजिन पनि संलग्न थियो।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार, पोखरा महानगरपालिका–१८ खपौँदीका ४२ वर्षीय स्थानीय कुमार जलारीले बिहीबार दिउँसो माछा मार्न जाल हानेका क्रममा ताल किनार नजिकै उक्त हतियार जालमा फसेको अवस्थामा भेटिएको हो। सूचना प्राप्त हुनासाथ प्रहरी टोली खटिएर हतियार बरामद गरेको थियो।
कास्की प्रहरीका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतका अनुसार, बरामद एसएलआर राइफलमा दर्ता नम्बर मु.वा. १११ (बट) र बडी नम्बर १३८१० लेखिएको छ। हतियार दर्ता भएको देखिए पनि हालसम्म कसको नाममा दर्ता भएको हो भन्ने खुल्न सकेको छैन। यसबारे पुष्टि गर्न प्रहरी प्रधान कार्यालयमा पत्राचार गरिएको र केही दिनभित्रै विवरण प्राप्त हुने उनले बताए।
‘फेवातालमा भेटिएको एसएलआर राइफल दर्ता भएकै देखिन्छ। कसको हो भनेर बुझ्न हाम्रो हेडक्वार्टरमा लेखी पठाएका छौं,’ डीएसपी बस्नेतले भने, ‘केही दिनमै थाहा हुन्छ। बरामद हतियारलाई सुरक्षित राखी आवश्यक कारबाही अघि बढाइरहेको छ।’
हतियारको मालिक र दर्तावालाको पहिचान खुलेपछि कसरी तथा कुन परिस्थितिमा यो अत्याधुनिक हतियार फेवातालमा पुग्यो भन्ने विषयमा थप अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ। यस घटनाले ताल क्षेत्रको सुरक्षा र अवैध हतियार नियन्त्रणबारे प्रश्न उठाएको छ।
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
३विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
४बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
५पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा