
१शंकर ग्रुपका प्रमुख सुलभ अग्रवाल पक्राउ
२नेपाली लेखक संघ कास्कीको अध्यक्षमा अथक
३लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १२ जना घाइते
४फेवाताल किनारका ३२ भन्दा बढी टहरा भत्काइए
५कर्ण शाक्यको अवैध ‘वाटर फ्रन्ट रिसोर्ट’मा चल्यो डोजर, स्विमिङ पुल, गेट र पर्खाल ध्वस्त
६शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ
७अध्यक्ष ओलीको हुबहु भाषा अभिव्यक्त गरेका बादलको भनाईले एमाले नैं तरंगित
८ठुला विचौलियाको साम्राज्य ढाल्दैं सरकार, दीपक भट्ट पक्राउ
९सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममै मात्र प्रकाशन गर्न निर्देशन
१०आजदेखि एसईई परीक्षा सुरु
११एमालेको संसदीय दल र कार्यवाहक अध्यक्षको जिम्मेवारी रामबहादुर थापा ‘बादल’लाई
१२इनिशा हत्या प्रकरणमा संलग्न चारजना विरुद्ध बलात्कार र कर्तव्य ज्यान मुद्दा दर्ता
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने
६जाँदाजाँदै प्रधानमन्त्री कार्कीले बनाईन् पिएलाई प्रकृति संरक्षण कोषको अध्यक्ष
७आईजीपी दानबहादुरलाई ‘नसिहत’ दिन कार्की आयोगको सिफारिस
८सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
९कुमार पौडेल हत्या प्रकरणमा सर्वोच्चको परमादेश
१०लेकसाइडमा स्पा तथा ब्युटी पार्लरको आवरणमा अवैधधन्दा
११कास्कीमा भत्कियो एमालेको ‘लालकिल्ला’, कास्की–२ मा रास्वपाका उत्तमलाई प्रतिद्वन्द्वीभन्दा चार गुणा बढी मत प्राप्त
१२निर्वाचन समीक्षा बैठकमा बोल्दा बोल्दैं एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातबाट मृत्यु
जाजरकोट, १६ पुस । जाजरकोटको बारेकोट गाउँपालिका–८ मा अवैध रूपमा सिकार खेल्ने क्रममा भरुवा बन्दुक पड्किएर एक व्यक्तिको मृत्यु भएको छ। यो दुर्घटनापछि प्रहरीले घटनास्थल नजिकै लुकाएर राखिएका अवैध हतियार बरामद गर्दै ५ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार, पुस १३ गते बिहान करिब ९ बजेतिर बारेकोट–८ का ३६ वर्षीय प्रचण्डदेव सिंहसहित ६ जनाको समूह जंगलमा सिकार खेल्न गएको थियो। सिकारका क्रममा प्रचण्डदेवको आफ्नै भरुवा बन्दुक अचानक पड्किएर गोली लागेको थियो। घाइते सिंहलाई उपचारका लागि स्थानीय अस्पताल लगिए पनि बिहान सवा ९ बजेतिर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल जाजरकोटमा राखिएको छ। घटनाको सूचना पाउनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो। अनुसन्धानका क्रममा घटनास्थल नजिकै खाल्डो खनेर लुकाइराखिएको अवस्थामा अवैध हतियार तथा सामग्री फेला परेको प्रहरी सूचना अधिकारी सुधीरकुमार खड्काले जानकारी दिएका छन् ।

खाल्डो खनेर लुकाइराखिएको अवस्थामा जाजरकोट प्रहरीले अवैध हतियार तथा सामग्री फेला पारेको छ ।
प्रहरीले भरुवा बन्दुक ३ थान, फलामको चक्कु २ थान, बारुदजस्तो देखिने कालो धुलो पदार्थ (प्लास्टिकको डिब्बामा) करिब १३५ देखि २३४ ग्राम, बन्दुकमा प्रयोग हुने धातुका गोलीका टुक्रा २१ थान र केप (क्याप) ८ देखि ११ थान बरामद गरेको छ ।
प्रहरीले बारेकोट गाउँपालिका–८ का ४५ वर्षीय इन्द्रबहादुर सिंह, ५४ वर्षीय मीमबहादुर सिंह, २४ वर्षीय राजीव शाही, ४४ वर्षीय जनक कार्की र १९ वर्षीय लालबहादुर सिंह लाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूमाथि हातहतियार तथा खरखजना ऐनअन्तर्गत मुद्दा चलाइएको छ। जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने