
१किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
२लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
५जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
८पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
९पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१०८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
११पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
१२क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
३जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
६२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
७छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
१०पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
११क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१२पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
काठमाडौं, १४ कात्तिक । भदौं २४ गते जेन-जी आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट लुटिएको पेस्तोल र गोली बेचबिखन गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। स्वयम्भू प्रहरीले गोप्य सूचना पाएपछि खटिएको टोलीले उनीहरूको साथबाट एक थान पेस्तोल, एउटा म्यागजिन र पन्ध्र राउन्ड गोली बरामद गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले प्रेसित इमेलमा उल्लेख छ ।
पक्राउ पर्नेमा धादिङको धुनिबेशी गाउँपालिका घर भई काठमाडौं–१५ को ट्राफिक बिट नजिक चरा पसलमा काम गर्ने २१ वर्षीय कृष्ण गुरुङ छन्। उनी प्रदर्शनका बेला पेस्तोल लुट्न संलग्न भएको प्रहरीको भनाइ छ।
त्यसैगरी काठमाडौं–१५ भगवापाउँ जर्मन क्वाटर बस्ने २५ वर्षीय राजन देउला, ट्राफिक कार्यालय नजिक डेरा गरेर बस्ने भारतको मोतिहारी सितामणीका २४ वर्षीय अकबर खान र बिजेश्वरी रिट्रीट अपार्टमेन्ट नजिक बस्ने २६ वर्षीय सुमिन शाक्य हतियार किन्ने र बेच्ने काममा संलग्न थिए।
यसैगरी बानेश्वर घर भई क्षेत्रपाटी चोकमा कपडा पसल चलाउने ३८ वर्षीय प्रभात मल्लले पनि उक्त पेस्तोल किनेको खुलेको छ। सबैलाई काठमाडौं जिल्ला अदालतले छ दिनको म्याद थपेर हातहतियार तथा खरखजाना मुद्दामा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
३जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर