
१गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
५कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
६रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
७रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
८लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
९पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
३मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
४सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
५रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
६कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
७अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
८रोल्पा दुर्घटना : उद्धारका लागि नेपाली सेना परिचालन, मध्यरातमा खसेको थियो बोलेरो
९कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
१०काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
११स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
१२गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
पोखरा, १४ कात्तिक । जिल्ला प्रहरी कार्यालय कास्कीले भदौं २४ गते कारागारबाट भागेर प्रहरी कार्यालयहरूमा तोडफोड, आगजनी तथा लुटपाट गरेको अभियोगमा थप एक जनालाई पक्राउ गरेको छ। प्रहरीले यस घटनामा संलग्न अन्य व्यक्तिहरूको पनि खोजी जारी राखेको जनाएको छ।
वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले हिजो बिहीबार पोखरा महानगरपालिका वडा नं. ७ घारीपाटन बस्ने २६ वर्षीय विवश जलारीलाई पक्राउ गरेको हो। पक्राउ परेका जलारीसँगै वडा प्रहरी कार्यालय बैदामबाट चोरी भएको क्यानन कम्पनीको ईओएस डिजिटल क्यामेरा १ थान र नम्बर प्लेट नभएको इन्जिन नम्बर JLYCJB77102 तथा चेसिस नम्बर MD2A36FY1JCB33360 भएको २०० सिसिको एनएस मोटरसाइकल १ थान बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरी कार्यालयहरूमा तोडफोड, आगजनी तथा लुटपाट गर्ने पक्राउ
कास्की जिल्ला अदालतबाट अपराधिक उपद्रवसम्बन्धी मुद्दामा ६ दिनको म्याद थप गरी जलारीमाथि अनुसन्धान अघि बढाइएको छ। प्रहरीका अनुसार जलारी यसअघि कारागार कार्यालय कास्कीमा ज्यान मार्ने उद्योग मुद्दामा थुनामा थिए।
उनी भदौं २४ गते कारागारबाट भागेर वडा प्रहरी कार्यालय बैदाम पुगी लुटपाट र चोरीमा संलग्न भएको खुलेको प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरीबहादुर बस्नेतले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
३मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
४सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
५रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी