
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
१२तिब्बतर्फ ताल पुन: फुट्यो
पोखरा, २९ असोज । स्वरूप परिवर्तन गरिएका मोटरसाइकलले चर्को आवाज निकालेर ध्वनि प्रदूषण र सामाजिक आतंक मच्चाउने गतिविधि बढेको जनगुनासोपछि जिल्ला प्रहरी कार्यालय कास्कीले विशेष अभियान “अपरेशन ३६५” सञ्चालन गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका युनिटबाट एकसाथ प्रहरी परिचालन गरी रातको समयमा होहल्ला गर्ने, मोटरसाइकलको स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने, शान्ति–सुव्यवस्था खलल पार्ने र नियन्त्रणमा लिन खोज्दा प्रहरीसँग झै–झगडा गर्ने मोटरसाइकल चालक र सवारी साधनलाई नियन्त्रणमा लिइएको छ । यस्ता सवारी साधन र चालकमाथि कानुनी कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले बताए ।
यो अभियान निरन्तर सञ्चालन हुने प्रहरीले जनाएको छ । प्रहरीले सवारी साधन धनीहरूलाई मोटरसाइकलको स्वरूप परिवर्तन नगरी मूल अवस्थामा चलाउन र ग्यारेज, वर्कसप तथा रिकन्डिसन हाउस सञ्चालकहरूलाई यस्तो कार्यमा संलग्न नहुन अनुरोध गरेको छ । स्वरूप परिवर्तन गरी सवारी चलाएमा चालक र संलग्न व्यक्तिहरूमाथि कानुनअनुसार कारबाही हुने प्रहरीले चेतावनी दिएको छ ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन