
१नर्सिङ विद्यार्थीहरू एउटै साँघुरो र अँध्यारो कोठामा ८ जनासम्म, छतमा रात काट्नुपर्ने अवस्था
२फेवातालमा डुबेर काँहूखोलाका रिवाज गुरुङको मृत्यु
३बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
४अमरसिंह चोकका ५२ व्यापारिक टहरा हटाइए, सार्वजनिक जग्गा खाली गराउने महानगरको अभियान तीव्र
५स्याङ्जामा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ
६कास्की जिल्ला बारमा आलेको नेतृत्वमा नयाँ कार्यसमिति
७उपाध्यक्ष विजय र ‘गण्डकी छड्के’का चन्द्र विकको मिलेमतोमा सहकारीको २७ लाखभन्दा बढी ठगी
८रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
९कास्की बार निर्वाचनमा ‘स्वतन्त्र कानुन व्यवसायी’ समूहद्वारा मनोनयन दर्ता
१०लागूऔषध र एसएलआरको गोलीसहित सागर थापा पक्राउ
११कास्कीमा एम्बुलेन्स सेवालाई व्यवस्थित बनाउन अनिवार्य ‘जीपीएस’ देखि चालकको पोशाकसम्मको निर्णय
१२आयुर्वेद उपचारका नाममा पोखरामा ‘ठगी धन्दा’: अवैध औषधीको बिगबिगी
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
३विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
४बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
५पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
६पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ
७‘ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठ घरभाडा नतिरी फरार’ भएको आरोप
८पोखराको सिमलचौरबाट नक्कली पेस्तोलसहित दुई जना पक्राउ
९पोखरामा सार्वजनिक जग्गाको ‘ओपन डकैती’
१०कास्की प्रहरीको ‘स्वीप अप्रेसन’ तीव्र : थप ६१ जना पक्राउ
११उपाध्यक्ष विजय र ‘गण्डकी छड्के’का चन्द्र विकको मिलेमतोमा सहकारीको २७ लाखभन्दा बढी ठगी
१२पोखरामा ठूलो परिमाणको ब्राउन सुगरसहित एक महिला पक्राउ, ९ लाख नगद बरामद
सूचनाहरु पठाउनका लागि प्रहरीले इमेलः [email protected], [email protected], व्हाट्सएप नम्बरः ९८५६०३९५९९, ९८५६०३५५१२ सार्वजनिक गरेको छ ।
पोखरा, ८ असोज । जिल्ला प्रहरी कार्यालय कास्कीले भदौं २३ र २४ गते जेन-जी आन्दोलनका क्रममा भएका आपराधिक गतिविधिका सम्बन्धमा अनुसन्धानमा सहयोग गर्न सम्पूर्ण कास्केली नागरिकहरूसँग हार्दिक अपिल गरेको छ।
प्रहरीका अनुसार उक्त आन्दोलनमा केही अपराधिक पृष्ठभूमिका व्यक्तिहरू घुसपैठ गरी विभिन्न सुरक्षा निकाय, सरकारी तथा गैर–सरकारी संघ–संस्थाहरू, व्यवसायिक प्रतिष्ठानहरू र व्यक्तिगत घर–सम्पत्तिहरूमा आगजनी, तोडफोड, लुटपाट र विध्वंसात्मक कार्यमा संलग्न भएका थिए।
जिल्ला प्रहरी कार्यालयले यस्ता गतिविधिसँग सम्बन्धित प्रमाणजन्य सामग्रीहरू, जस्तै सिसिटिभी फुटेज, भिडियो, फोटो, भ्वाइस रेकर्ड आदि उपलब्ध गराउन अनुरोध गरेको छ । साथै, सुरक्षा निकायका हात–हतियार, असबाब वा अन्य सामग्रीहरू, र उक्त स्थानहरूबाट लुटिएका कुनै पनि चिजवस्तु लुकाइछिपाइ राखिएको जानकारी भएमा पनि सम्पर्क गर्न जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता/सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरी बहादुर बस्नेतले आग्रह गरेका छन् । डीएसपी बस्नेतका अनुसार सूचना प्रदान गर्ने व्यक्ति वा संस्थाको गोपनीयता पूर्ण रूपमा कायम राखिने छ ।
यस्ता सूचनाहरु पठाउनका लागि प्रहरीले इमेलः [email protected], [email protected], व्हाट्सएप नम्बरः ९८५६०३९५९९, ९८५६०३५५१२ सार्वजनिक गरेको छ ।
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
३विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
४बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
५पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा