
१गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
५कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
६रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
७रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
८लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
९पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
३कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
४अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
५गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
६कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
७काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
८स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
९लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१०रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
११भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
१२पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
पोखरा, १६ भदौ । पोखरा महानगरपालिका वडा नं. २ बाग्लुङ बसपार्क क्षेत्रमा रहेका खाजाघरहरूमा अनैतिक गतिविधि सञ्चालन गरेको आरोपमा प्रहरीले १९ जनालाई पक्राउ गरेको छ।
भदौ १३ गते दिउँसो २ बजे प्राप्त सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका प्रहरी टोलीले छापा मार्दा लागूऔषध सेवन, यौनजन्य गतिविधि, होहल्ला र सार्वजनिक शान्ति भंग गर्ने कार्यमा संलग्न खाजाघर सञ्चालकहरूलाई नियन्त्रणमा लिइएको हो।
पक्राउ परेकाहरूलाई जिल्ला प्रशासन कार्यालय कास्कीले सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा र नैतिकता विरुद्धको कसूरमा ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी निरीक्षक अविनाश दिप जिसीले जानकारी दिएका छन् ।
पक्राउ पर्नेहरूको विवरण :
१. प्रकाश गुरुङ, ३७ वर्षीय, कुमारी खाजाघर, अन्नपूर्ण गाउँपालिका-१०, कास्की
२. विमला मगर, ३३ वर्षीया, विमला मगर खाजाघर, माछापुच्छ्रे गाउँपालिका-५, कास्की
३. मनदेवी घर्ती, २४ वर्षीया, सफल सचिन खाजाघर, म्याग्दी
४. बेलकुमारी रानाभाट, २३ वर्षीया, बेलकुमारी खाजाघर, मादी गाउँपालिका-४, कास्की
५. मिना कुमारी गुरुङ, ४० वर्षीया, सिमा सुकुटी हाउस, मादी गाउँपालिका-११, कास्की
६. सरिता परियार, ३५ वर्षीया, सरिता खाजाघर, कुश्मा नगरपालिका-५, पर्वत
७. मिना सिरपाली, ३५ वर्षीया, मिना खाजाघर, मराङ गाउँपालिका-२, म्याग्दी
८. निरु तामाङ, ५० वर्षीया, नाम नभएको खाजाघर, काभ्रेपलाञ्चोक
९. राधिका नेपाली, ४२ वर्षीया, मनिषा खाजाघर, अन्नपूर्ण गाउँपालिका-१०, कास्की
१०. टीका माया तामाङ, ४० वर्षीया, सृष्टि खाजाघर, मादी गाउँपालिका-९, कास्की
११. विष्णु किसान, २८ वर्षीय, जेनिसा रेस्टुरेन्ट, पोखरा महानगरपालिका-२, कास्की
१२. आशा मगर, ३५ वर्षीया, आरभ खाजाघर, पोखरा महानगरपालिका-२, कास्की
१३. माया कार्की, ४२ वर्षीया, गिभिर खाजाघर, पोखरा महानगरपालिका-२, कास्की
१४. मनकुमारी किसान, ३५ वर्षीया, नाम नभएको खाजाघर, पोखरा महानगरपालिका-२, कास्की
१५. मञ्जु लामा, ४९ वर्षीया, हिम फ्रेस खाजाघर, पोखरा महानगरपालिका-२, कास्की
१६. लक्ष्मी बिक, ४४ वर्षीया, दीपक खाजाघर, पोखरा महानगरपालिका-२, कास्की
१७. आशा तामाङ, ३७ वर्षीया, पोख्रेली कान्छी खाजाघर, पोखरा महानगरपालिका-२, कास्की
१८. सुवास दर्जी, ३१ वर्षीय, बाग्लुङ कालिका खाजाघर, पोखरा महानगरपालिका-२, कास्की
१९. सीता परियार, ४५ वर्षीया, अञ्जु मञ्जु खाजाघर, पोखरा महानगरपालिका-२, कास्की
प्रहरीले यस्ता गतिविधिलाई नियन्त्रण गर्न नियमित निगरानी र कारबाही जारी राख्ने बताएको छ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
३कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
४अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
५गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ