१नर्सिङ विद्यार्थीहरू एउटै साँघुरो र अँध्यारो कोठामा ८ जनासम्म, छतमा रात काट्नुपर्ने अवस्था
२फेवातालमा डुबेर काँहूखोलाका रिवाज गुरुङको मृत्यु
३बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
४अमरसिंह चोकका ५२ व्यापारिक टहरा हटाइए, सार्वजनिक जग्गा खाली गराउने महानगरको अभियान तीव्र
५स्याङ्जामा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ
६कास्की जिल्ला बारमा आलेको नेतृत्वमा नयाँ कार्यसमिति
७उपाध्यक्ष विजय र ‘गण्डकी छड्के’का चन्द्र विकको मिलेमतोमा सहकारीको २७ लाखभन्दा बढी ठगी
८रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
९कास्की बार निर्वाचनमा ‘स्वतन्त्र कानुन व्यवसायी’ समूहद्वारा मनोनयन दर्ता
१०लागूऔषध र एसएलआरको गोलीसहित सागर थापा पक्राउ
११कास्कीमा एम्बुलेन्स सेवालाई व्यवस्थित बनाउन अनिवार्य ‘जीपीएस’ देखि चालकको पोशाकसम्मको निर्णय
१२आयुर्वेद उपचारका नाममा पोखरामा ‘ठगी धन्दा’: अवैध औषधीको बिगबिगी
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
३विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
४बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
५पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
६पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ
७‘ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठ घरभाडा नतिरी फरार’ भएको आरोप
८पोखराको सिमलचौरबाट नक्कली पेस्तोलसहित दुई जना पक्राउ
९पोखरामा सार्वजनिक जग्गाको ‘ओपन डकैती’
१०कास्की प्रहरीको ‘स्वीप अप्रेसन’ तीव्र : थप ६१ जना पक्राउ
११उपाध्यक्ष विजय र ‘गण्डकी छड्के’का चन्द्र विकको मिलेमतोमा सहकारीको २७ लाखभन्दा बढी ठगी
१२पोखरामा ठूलो परिमाणको ब्राउन सुगरसहित एक महिला पक्राउ, ९ लाख नगद बरामद
अनुसन्धानका क्रममा पक्राउ परेका व्यक्तिले आफ्नै हाडनातामा पर्ने एक व्यक्तिमाथि जबरजस्ती करणी गरेको र अर्का एक बालिकामाथि यौन दुर्व्यवहार गरेको पाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।
पोखरा, २ भदौं । जिल्ला प्रहरी कार्यालय कास्कीले जबरजस्ती करणी र बालबालिकाविरुद्धको कसूरमा संलग्न एक व्यक्तिलाई पक्राउ गरेको छ। नेपाल प्रहरीको साइबर ब्यूरो, काठमाडौं र जिल्ला प्रहरी कार्यालय कास्कीको संयुक्त अनुसन्धानका क्रममा साउन ३० गते दिउँसो २ः२६ बजे उक्त व्यक्तिलाई नियन्त्रणमा लिइएको हो।
पक्राउ परेका व्यक्तिको पहिचान गोप्य राखिएको छ र उनलाई कास्की जिल्ला प्रहरीले ‘२०७२/०७३ कास्की १०’ को रूपमा उल्लेख गरेको छ। अमेरिकास्थित नेशनल सेन्टर फर मिसिङ एन्ड एक्सप्लोइटेड चिल्ड्रेन (एनसीएमईसी) बाट प्राप्त साइबर टिपलाइन रिपोर्टमार्फत नेपाल प्रहरीको साइबर ब्यूरोले डिजिटल प्लेटफर्ममा बाल यौन दुर्व्यवहार सामग्री (सीएसएएम) राखिएको जानकारी प्राप्त गरेको थियो।
अनुसन्धानका क्रममा पक्राउ परेका व्यक्तिले आफ्नै हाडनातामा पर्ने एक व्यक्तिमाथि जबरजस्ती करणी गरेको र अर्का एक बालिकामाथि यौन दुर्व्यवहार गरेको पाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।
उनका अनुसार, अभियुक्तले यी अपराधका भिडियोहरू खिचेर आफ्नो डिजिटल प्लेटफर्ममा सेभ गरेको पाइएको छ। यी कार्यहरूले विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३, जबरजस्ती करणीसम्बन्धी कसूर र बालबालिकाविरुद्धको कसूरसम्बन्धी कानुनको गम्भीर उल्लंघन गरेको डीएसपी बस्नेतले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय कास्की र साइबर ब्यूरोको संयुक्त टोलीले अभियुक्तलाई बाल यौन दुर्व्यवहार सामग्रीसहितको मोबाइल फोनसहित नियन्त्रणमा लिएको हो। पक्राउपछि कास्की जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो घटनाले बालबालिका र महिलामाथि हुने यौनजन्य अपराधको गम्भीरतालाई पुनः उजागर गरेको छ। डिजिटल प्लेटफर्मको दुरुपयोग र साइबर अपराधको बढ्दो जोखिमप्रति सचेत रहनुपर्ने आवश्यकता देखिएको छ । जिल्ला प्रहरी कार्यालय, कास्कीले यस्ता संवेदनशील घटनाबारे कुनै जानकारी भए तुरुन्त प्रहरीलाई सम्पर्क गर्न सर्वसाधारणलाई आग्रह गरेको छ । साथै, डिजिटल प्लेटफर्मको सुरक्षित र जिम्मेवार प्रयोग गर्न पनि कास्की प्रहरीले जोड दिएको छ।