
१पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
२देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
३जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
४फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
५माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
६जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
७उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
८मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
९सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
१०कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
११गण्डकी प्रदेश प्रमुखसमक्ष अख्तियारको ३५औँ वार्षिक प्रतिवेदन पेश
१२जेनजी आन्दोलनमा राष्ट्रपति कार्यालय तोडफोड गर्ने पक्राउ
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
६सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की
७कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
८विन्दुवासिनी संस्कृत विद्यापीठमा अनियमितता, छानबिन गर्न अखिल (क्रान्तिकारी)को माग
९पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ
१०मणिपालमा नर्सलाई उल्टैं प्रशासनको धम्की
११कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
१२जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
पोखरा, २४ जेठ । जिल्ला प्रहरी कार्यालय कास्की, मातहतका निकाय र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय पोखराको टोलीले विभिन्न ठाउँबाट बिहीबार एकैंदिन पाँचजना लागूऔषध कारोबारीलाई पक्राउ गर्न सफल भएको छ ।
पोखरा–४, नालामुखबाट एकजना, पोखरा–१८, लामागाउँबाट २ जना र पोखरा–५, धारापानीबाट २ जना गरी पाँचजनालाई पक्राउ गरी अनुसन्धान अघि बढाईएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी एवम् प्रवक्ता हरिबहादुर बस्नेतले जानकारी दिएका छन् ।
वडा प्रहरुी कार्यालय बगर र सिआरभी बागलुङ बसपार्क (विन्ध्यावासिनी बसापार्क)बाट खटिएको प्रहरी टोलीले पोखरा–४, नालामूखबाट सुनसरी जिल्ला, धरान उपमहानगरपालिका वडा नं. ८ घर भई हाल पोखरा–५, मालेपाटन बस्ने ३५ वर्षीय सुरज सुनारलाई बिहीबार दिउँसो साढे दुईबजेको समयमा पक्राउ गरेको हो ।
सुरजको साथबाट प्रहरीले ट्यापेन्टाडोल ट्याब्लेटहरू १०० एमजी लेखिएको ७५ ट्याब्लेट र ट्यापेन्टाडोल ट्याब्लेटहरू ७५एमजी लेखिएको ८ ट्याब्लेट गरी ८३ ट्याब्लेट र २० हजार रुपैयाँ नगद बरामद गरेको थियो ।
त्यसैगरी, सुकुटीका लागि असाध्यैं परिचित ठाउँ पोखरा–१८, लामागाउँबाट जिल्ला प्रहरी कार्यालय कास्की र लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलीले लामागाउँ बस्ने ५१ वर्षीय गोरे पुन र सोही ठाउँ बस्ने २७ वर्षीय शंकर घलेलाई बिहीबार नैं पक्राउ गरेको थियो । गोरे र शंकरको साथबाट प्रहरीले ट्यापेन्टाडोल ट्याब्लेट ७५ एमजी लेखिएको एकसय ट्याब्लेट बरामद गरेको थियो ।
त्यसैगरी, पोखरा–५, धारापानीबाट जिल्ला प्रहरी कार्यालय कास्की र लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखराको टोलीले वागलुङ गलकोट नगरपालिका वडा नं. १ दुधिलामाटी घर भई हाल पोखरा–५, धारापानी बस्ने २० वर्षीय मौसम पुन र अर्चलबोट बस्ने १९ को राज मगरलाई बिहीबार पक्राउ गरेको हो ।
मौसम र राजबाट प्रहरीले ट्यापेन्टाडोल ट्याब्लेट १०० एमजी लेखिएको ९६ ट्याब्लेट, लागूऔषध गाँजा तीनसय ग्राम र मोवाईल दुईथान बरामद गरेको थियो ।
विहीबार पक्राउ परेका पाँचजनालाई जिल्ला अदालत कास्कीबाट लागूऔषध सम्बन्धी मुद्दामा ६ दिन म्याद थप गरी प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ । लागूऔषध कारोबारीप्रति आक्रामक बनेको कास्की प्रहरीले पछिल्लो समय विशेष अभियान नैं सञ्चालन गरेर धमाधम पक्राउ र र कारवाही गर्दै आईरहेको छ ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी